काठमाडौं। नेपाली कांग्रेसको तोडफोड र होहल्लाका कारण ५ नं. प्रदेश सभाको बैठकको आजको कार्यसूची प्रभावित भएको छ।

प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू आज प्रदेश सभाको बैठकमा तोडफोडमै उत्रिएका थिए।

आजको प्रदेश सभा बैठकमा प्रदेश ५ को राजधानी भालुवाङलाई बनाउने र नाम लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो।

तर, कांग्रेसले लगातार विरोध जारी राखेपछि असोज २० गते मंगलबार मध्यान्ह १२ बस्ने गरी आजको बैठक सम्पन्न भएको सभामुख पूर्णबहादुर घर्तीले जनाउ दिए।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभा विशेष समितिले तयार पारेको प्रतिवेदअनुसार प्रस्ताव आएको भन्दै सहमति जनाउन आग्रह गरेका थिए। आवेगले नभई विवेकले काम गर्न र इतिहासको मजाक नउडाउन कांग्रेस सदस्यहरूलाई सचेत गराउँदै उनले सभामा भएको अमर्यादित व्यवहारप्रति खेद प्रकट गरे।

" /> काठमाडौं। नेपाली कांग्रेसको तोडफोड र होहल्लाका कारण ५ नं. प्रदेश सभाको बैठकको आजको कार्यसूची प्रभावित भएको छ।

प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू आज प्रदेश सभाको बैठकमा तोडफोडमै उत्रिएका थिए।

आजको प्रदेश सभा बैठकमा प्रदेश ५ को राजधानी भालुवाङलाई बनाउने र नाम लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो।

तर, कांग्रेसले लगातार विरोध जारी राखेपछि असोज २० गते मंगलबार मध्यान्ह १२ बस्ने गरी आजको बैठक सम्पन्न भएको सभामुख पूर्णबहादुर घर्तीले जनाउ दिए।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभा विशेष समितिले तयार पारेको प्रतिवेदअनुसार प्रस्ताव आएको भन्दै सहमति जनाउन आग्रह गरेका थिए। आवेगले नभई विवेकले काम गर्न र इतिहासको मजाक नउडाउन कांग्रेस सदस्यहरूलाई सचेत गराउँदै उनले सभामा भएको अमर्यादित व्यवहारप्रति खेद प्रकट गरे।

"> कांग्रेसको अवरोधपछि ५ नं. प्रदेश सभाको कार्यसूची प्रभावित, अर्को बैठक भोलि मध्यान्ह १२ बजे: Dekhapadhi प्रदेश-५ को राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू आज प्रदेश सभाको बैठकमा तोडफोडमै उत्रिएका थिए।  ">
कांग्रेसको अवरोधपछि ५ नं. प्रदेश सभाको कार्यसूची प्रभावित, अर्को बैठक भोलि मध्यान्ह १२ बजे
काठमाडौं। नेपाली कांग्रेसको तोडफोड र होहल्लाका कारण ५ नं. प्रदेश सभाको बैठकको आजको कार्यसूची प्रभावित भएको छ।

प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू आज प्रदेश सभाको बैठकमा तोडफोडमै उत्रिएका थिए।

आजको प्रदेश सभा बैठकमा प्रदेश ५ को राजधानी भालुवाङलाई बनाउने र नाम लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो।

तर, कांग्रेसले लगातार विरोध जारी राखेपछि असोज २० गते मंगलबार मध्यान्ह १२ बस्ने गरी आजको बैठक सम्पन्न भएको सभामुख पूर्णबहादुर घर्तीले जनाउ दिए।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभा विशेष समितिले तयार पारेको प्रतिवेदअनुसार प्रस्ताव आएको भन्दै सहमति जनाउन आग्रह गरेका थिए। आवेगले नभई विवेकले काम गर्न र इतिहासको मजाक नउडाउन कांग्रेस सदस्यहरूलाई सचेत गराउँदै उनले सभामा भएको अमर्यादित व्यवहारप्रति खेद प्रकट गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्