सिमकोट। १४ मंसीरको उपनिर्वाचन अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा पनि चुनाव हुँदैछ।

जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा ४ मंसीरमा बसेको बैठकले गाउँपालिकाका मतादाताबाहेक अन्यलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो।

निर्वाचनलाई शान्त र मर्यादित बनाउन भन्दै जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको बताइएकाे छ।

मतदान शुरु हुनुअघिको ७२ घण्टाको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्।

उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना देखिएकाले मतदातालाई मात्र प्रवेश दिने सीडीओ भट्टराईको भनाइ छ।

हुम्लाको दक्षिण क्षेत्रका चार वटा गाउँपालिकाका वासिन्दा सदरमुकाम सिमकोट साथै मुगु, जुम्ला, बाजुरा जान खार्पुनाथकै बाटो भएर जान्छन्।

सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले स्थानीयवासीले निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण निषेध गरिएको छ।  रासस

" /> सिमकोट। १४ मंसीरको उपनिर्वाचन अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा पनि चुनाव हुँदैछ।

जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा ४ मंसीरमा बसेको बैठकले गाउँपालिकाका मतादाताबाहेक अन्यलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो।

निर्वाचनलाई शान्त र मर्यादित बनाउन भन्दै जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको बताइएकाे छ।

मतदान शुरु हुनुअघिको ७२ घण्टाको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्।

उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना देखिएकाले मतदातालाई मात्र प्रवेश दिने सीडीओ भट्टराईको भनाइ छ।

हुम्लाको दक्षिण क्षेत्रका चार वटा गाउँपालिकाका वासिन्दा सदरमुकाम सिमकोट साथै मुगु, जुम्ला, बाजुरा जान खार्पुनाथकै बाटो भएर जान्छन्।

सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले स्थानीयवासीले निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण निषेध गरिएको छ।  रासस

"> उपनिर्वाचन: हुम्लाको खार्पुनाथमा मौन अवधिमा मतदातालाई मात्र प्रवेश: Dekhapadhi
उपनिर्वाचन: हुम्लाको खार्पुनाथमा मौन अवधिमा मतदातालाई मात्र प्रवेश
सिमकोट। १४ मंसीरको उपनिर्वाचन अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा पनि चुनाव हुँदैछ।

जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा ४ मंसीरमा बसेको बैठकले गाउँपालिकाका मतादाताबाहेक अन्यलाई प्रवेश निषेध गर्ने निर्णय गरेको हो।

निर्वाचनलाई शान्त र मर्यादित बनाउन भन्दै जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको बताइएकाे छ।

मतदान शुरु हुनुअघिको ७२ घण्टाको मौन अवधिमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्।

उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना देखिएकाले मतदातालाई मात्र प्रवेश दिने सीडीओ भट्टराईको भनाइ छ।

हुम्लाको दक्षिण क्षेत्रका चार वटा गाउँपालिकाका वासिन्दा सदरमुकाम सिमकोट साथै मुगु, जुम्ला, बाजुरा जान खार्पुनाथकै बाटो भएर जान्छन्।

सदरमुकाम आवतजावत गर्न कठिनाइ हुने भएकाले स्थानीयवासीले निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण निषेध गरिएको छ।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्