काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्।

प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक आग्रह नभएको दाबी गरे। प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ छ।

‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा पालिका छनोट गरेका छौं। यसमा दुईवटा गाउँपालिकाको नेतृत्व प्रतिपक्षी दलले नै गरिरहेको छ,’’ मुख्यमन्त्री पोखरेलले भने, ‘‘त्यो गाउँपालिकाको सत्तापक्ष नै नेपाली कांग्रेस हो। त्यसकारण प्रदेश सरकारले कुनै आग्रहलाई अगाडि सारेको छैन। समग्रग प्रदेशको हितलाई केन्द्रविन्दुमा राखिएको छ।’’

सिफारिस

राजधानी तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास गरिए पनि नेपाली सम्भव हुन नसकेको उनले बताए। कांग्रेस सभापति शेरबहादुर देउवासँग यस विषयमा छलफल गर्न चाहेको भए पनि समय नमिलेको उनले बताए। लुम्बिनी क्षेत्रको प्रतिनिधित्व गर्ने नेता यस विषयमा छलफल गर्न तयार नभएको उनको आरोप छ।

‘‘यदि उहाँ खुल्ला रूपमा छलफल गर्न तयार हुनुभएको भए हामी अर्कै प्रक्रियामा प्रवेश गथ्र्यौं। तर, त्यो अनुमति छैन भन्नुभयो,’’ उनले भने, ‘‘उहाँलाई म्यान्डेट नै नभएपछि छलफलमार्फत सहमति जुटाउन सम्भव भएन। प्रयास नै नगरिएको भन्ने कुरा सत्य होइन।’’

" /> काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्।

प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक आग्रह नभएको दाबी गरे। प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ छ।

‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा पालिका छनोट गरेका छौं। यसमा दुईवटा गाउँपालिकाको नेतृत्व प्रतिपक्षी दलले नै गरिरहेको छ,’’ मुख्यमन्त्री पोखरेलले भने, ‘‘त्यो गाउँपालिकाको सत्तापक्ष नै नेपाली कांग्रेस हो। त्यसकारण प्रदेश सरकारले कुनै आग्रहलाई अगाडि सारेको छैन। समग्रग प्रदेशको हितलाई केन्द्रविन्दुमा राखिएको छ।’’

सिफारिस

राजधानी तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास गरिए पनि नेपाली सम्भव हुन नसकेको उनले बताए। कांग्रेस सभापति शेरबहादुर देउवासँग यस विषयमा छलफल गर्न चाहेको भए पनि समय नमिलेको उनले बताए। लुम्बिनी क्षेत्रको प्रतिनिधित्व गर्ने नेता यस विषयमा छलफल गर्न तयार नभएको उनको आरोप छ।

‘‘यदि उहाँ खुल्ला रूपमा छलफल गर्न तयार हुनुभएको भए हामी अर्कै प्रक्रियामा प्रवेश गथ्र्यौं। तर, त्यो अनुमति छैन भन्नुभयो,’’ उनले भने, ‘‘उहाँलाई म्यान्डेट नै नभएपछि छलफलमार्फत सहमति जुटाउन सम्भव भएन। प्रयास नै नगरिएको भन्ने कुरा सत्य होइन।’’

"> राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन : मुख्यमन्त्री पोखरेल: Dekhapadhi
राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन : मुख्यमन्त्री पोखरेल
काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्।

प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक आग्रह नभएको दाबी गरे। प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ छ।

‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा पालिका छनोट गरेका छौं। यसमा दुईवटा गाउँपालिकाको नेतृत्व प्रतिपक्षी दलले नै गरिरहेको छ,’’ मुख्यमन्त्री पोखरेलले भने, ‘‘त्यो गाउँपालिकाको सत्तापक्ष नै नेपाली कांग्रेस हो। त्यसकारण प्रदेश सरकारले कुनै आग्रहलाई अगाडि सारेको छैन। समग्रग प्रदेशको हितलाई केन्द्रविन्दुमा राखिएको छ।’’

सिफारिस

प्रदेश ५ सभाको बैठक शुरू, नाम र राजधानीको प्रस्तावमा मतदान हुने

राजधानी तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास गरिए पनि नेपाली सम्भव हुन नसकेको उनले बताए। कांग्रेस सभापति शेरबहादुर देउवासँग यस विषयमा छलफल गर्न चाहेको भए पनि समय नमिलेको उनले बताए। लुम्बिनी क्षेत्रको प्रतिनिधित्व गर्ने नेता यस विषयमा छलफल गर्न तयार नभएको उनको आरोप छ।

‘‘यदि उहाँ खुल्ला रूपमा छलफल गर्न तयार हुनुभएको भए हामी अर्कै प्रक्रियामा प्रवेश गथ्र्यौं। तर, त्यो अनुमति छैन भन्नुभयो,’’ उनले भने, ‘‘उहाँलाई म्यान्डेट नै नभएपछि छलफलमार्फत सहमति जुटाउन सम्भव भएन। प्रयास नै नगरिएको भन्ने कुरा सत्य होइन।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्