रुपन्देही। प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्गा मगरले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सभामा पेस गरेको प्रदेश ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराएका हुन्।
सरकारले प्रदेशको नामकरण लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिसकेको छ। प्रदेशसभा सदस्य अर्याल र थरूनीले संशोधन प्रस्तावमा प्रदेश ५ को स्थायी राजधानी नवलपरासी, कपिलवस्तु, पाल्पा र रुपन्देही चार जिल्लालाई समेटेर तोक्न माग गरेका छन्।
यस्तै समाजवादी पार्टीका यादव र मगरले प्रदेशको नामकरण लुम्बिनीको सट्टा थरूहट अवध मगरात राख्न माग गरेका छन्। प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदै छ। रासस

प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता: Dekhapadhi
काँग्रेसकाे संशोधन प्रस्तावमा प्रदेश ५ को स्थायी राजधानी नवलपरासी, कपिलवस्तु, पाल्पा र रुपन्देही चार जिल्लालाई समेटेर तोक्न माग।
समाजवादी पार्टीका यादव र मगरले प्रदेशको नामकरण लुम्बिनीको सट्टा थरूहट अवध मगरात राख्न माग।
प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि आज प्रदेशसभामा मतदान हुँदै।
प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता

रुपन्देही। प्रदेश ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र पुरमती ढेङ्‍गा मगरले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सभामा पेस गरेको प्रदेश ५ को स्थायी राजधानी तोकियोस् भन्ने प्रस्तावमा दफा ६ को उपदफा १ बमोजिम संशोधन दर्ता गराएका हुन्।

सिफारिस

राजधानी छनोटमा कुनै राजनीतिक आग्रह सारिएको छैन : मुख्यमन्त्री पोखरेल