काठमाडौं। प्रदेश ५ को नामकरणका लागि प्रदेश सरकारले दर्ता गरेको प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतबाट पारित भएको छ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको मतदानबाट उक्त प्रस्ताव पारित भएको हो। यससँगै अब प्रदेशको नाम लुम्बिनी कायम भएको छ।

प्रदेशसभामा उपस्थित ८३ सांसदमध्ये ७९ जनाले प्रस्तावको पक्ष र चार जनाले विपक्षमा मतदान गरेका छन्। प्रदेशसभामा कूल ८७ सांसद रहेकामा पाँच जना अनुपस्थित थिए।

सिफारिस

सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका थिए।

यसअघि आजै प्रदेशको स्थायी राजधानी भालुवाङ कायम गर्ने प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो। उक्त मतदानबाट दुईतिहाइ बहुमतसहित प्रस्ताव पारित भएको थियो।

" /> काठमाडौं। प्रदेश ५ को नामकरणका लागि प्रदेश सरकारले दर्ता गरेको प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतबाट पारित भएको छ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको मतदानबाट उक्त प्रस्ताव पारित भएको हो। यससँगै अब प्रदेशको नाम लुम्बिनी कायम भएको छ।

प्रदेशसभामा उपस्थित ८३ सांसदमध्ये ७९ जनाले प्रस्तावको पक्ष र चार जनाले विपक्षमा मतदान गरेका छन्। प्रदेशसभामा कूल ८७ सांसद रहेकामा पाँच जना अनुपस्थित थिए।

सिफारिस

सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका थिए।

यसअघि आजै प्रदेशको स्थायी राजधानी भालुवाङ कायम गर्ने प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो। उक्त मतदानबाट दुईतिहाइ बहुमतसहित प्रस्ताव पारित भएको थियो।

"> प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव पारित: Dekhapadhi प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको छ।
• अब प्रदेशको नाम लुम्बिनी कायम भएको छ।

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्ने प्रस्ताव पारित
काठमाडौं। प्रदेश ५ को नामकरणका लागि प्रदेश सरकारले दर्ता गरेको प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतबाट पारित भएको छ।

प्रदेश ५ को प्रदेशसभामा आज भएको मतदानबाट उक्त प्रस्ताव पारित भएको हो। यससँगै अब प्रदेशको नाम लुम्बिनी कायम भएको छ।

प्रदेशसभामा उपस्थित ८३ सांसदमध्ये ७९ जनाले प्रस्तावको पक्ष र चार जनाले विपक्षमा मतदान गरेका छन्। प्रदेशसभामा कूल ८७ सांसद रहेकामा पाँच जना अनुपस्थित थिए।

सिफारिस

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ दुईतिहाइ बहुमतबाट पारित

सत्तारुढ दल नेकपाले प्रस्तावको पक्षमा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न आ–आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका थिए।

यसअघि आजै प्रदेशको स्थायी राजधानी भालुवाङ कायम गर्ने प्रस्तावमाथि प्रदेशसभामा मतदान भएको थियो। उक्त मतदानबाट दुईतिहाइ बहुमतसहित प्रस्ताव पारित भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्