काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। बैठकले पार्टीको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएसँगै पार्टीको सांगठानिक एकीकरणको बाँकी काम पूरा गर्न नेकपालाई सहज हुने भएको छ।

बैठकमा मन्त्रिमण्डल हेरफेरको विषयमा भने छलफल नै भएन। पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सचिवालय बैठकमा छलफल नभएको र त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी नगराएको बताए।

“मन्त्रीमण्डल हेरफेरबारे कुनै छलफल भएन र प्रधानमन्त्रीज्यूले पनि कुनै प्रकारको जानकारी गराउनु भएन,” प्रवक्ता श्रेष्ठले भने, “तर, यसबारे अध्यक्ष कमरेडहरूले गृहकार्य गरिरहनुभएको रूपमा बुझ्नुहोला।”

यसअघि, नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। र, सैद्धान्तिक र नीतिगत विषयमा छलफल पनि भएको थियो। सोही आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच गृहकार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए।

उनले अर्को सचिवालय बैठकमा त्यसबारे छलफल हुन सक्ने औंल्याए।

यसैबीच, बैठकमा अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गराउन गरिएको अनुरोधको विवरणबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको पनि श्रेष्ठले बताए।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। बैठकले पार्टीको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएसँगै पार्टीको सांगठानिक एकीकरणको बाँकी काम पूरा गर्न नेकपालाई सहज हुने भएको छ।

बैठकमा मन्त्रिमण्डल हेरफेरको विषयमा भने छलफल नै भएन। पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सचिवालय बैठकमा छलफल नभएको र त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी नगराएको बताए।

“मन्त्रीमण्डल हेरफेरबारे कुनै छलफल भएन र प्रधानमन्त्रीज्यूले पनि कुनै प्रकारको जानकारी गराउनु भएन,” प्रवक्ता श्रेष्ठले भने, “तर, यसबारे अध्यक्ष कमरेडहरूले गृहकार्य गरिरहनुभएको रूपमा बुझ्नुहोला।”

यसअघि, नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। र, सैद्धान्तिक र नीतिगत विषयमा छलफल पनि भएको थियो। सोही आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच गृहकार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए।

उनले अर्को सचिवालय बैठकमा त्यसबारे छलफल हुन सक्ने औंल्याए।

यसैबीच, बैठकमा अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गराउन गरिएको अनुरोधको विवरणबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको पनि श्रेष्ठले बताए।

"> नेकपाको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित: Dekhapadhi पार्टीको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित भएपछि सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्न नेकपालाई सहज।
• मन्त्रिमण्डल हेरफेरको विषयमा छलफल भएन।
• डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न गरेको अनुरोधको विवरणबारे बैठकमा जानकारी।

फाइल तस्वीर
नेकपाको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। बैठकले पार्टीको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित गरेको छ। प्रस्ताव पारित भएसँगै पार्टीको सांगठानिक एकीकरणको बाँकी काम पूरा गर्न नेकपालाई सहज हुने भएको छ।

बैठकमा मन्त्रिमण्डल हेरफेरको विषयमा भने छलफल नै भएन। पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सचिवालय बैठकमा छलफल नभएको र त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी नगराएको बताए।

“मन्त्रीमण्डल हेरफेरबारे कुनै छलफल भएन र प्रधानमन्त्रीज्यूले पनि कुनै प्रकारको जानकारी गराउनु भएन,” प्रवक्ता श्रेष्ठले भने, “तर, यसबारे अध्यक्ष कमरेडहरूले गृहकार्य गरिरहनुभएको रूपमा बुझ्नुहोला।”

यसअघि, नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। र, सैद्धान्तिक र नीतिगत विषयमा छलफल पनि भएको थियो। सोही आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच गृहकार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए।

उनले अर्को सचिवालय बैठकमा त्यसबारे छलफल हुन सक्ने औंल्याए।

यसैबीच, बैठकमा अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गराउन गरिएको अनुरोधको विवरणबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको पनि श्रेष्ठले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्