काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले प्रदेश सभामा तोडफोड गर्ने सांसदहरूलाई दण्ड जरिवानासहित क्षतिपुर्ति भराउनुपर्ने बताएका छन्।
दुई दिनअघि लुम्बिनी प्रदेश सभामा दाङको भालुबाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्तावको विपक्षमा कांग्रेस सांसदहरूले तोडफोड गरेकोप्रति नेता घिमिरेले सो कुरा बताएका हुन्।
आज देखापढीसँग कुरा गर्दै उनले भने, "प्रदेश सभामा तोडफोड गर्ने जनप्रतिनिधि नेपाली कांग्रेसका नेताहरू हुन्। हामी प्रजातान्त्रिक पद्धतिमा चल्‍ने पार्टीका नेताकार्यकर्ताले यस्तो हर्कत गर्न सुहाउँदैन।"
कांग्रेस नेतृत्वको सरकार भएको बेला जारी भएको संविधानले बहुमतलाई स्वीकार गरेको स्मरण गर्दै कांग्रेस नेता घिमिरेले त्यही संवैधानिक व्यवस्था अनुरूप निर्णय गर्दा अरु उपाय सह्य भए पनि कुर्सी र माइक तोडफोड गर्नु लज्जास्पद भएको बताए।
नेता घिमिरेले अहिलेको कांग्रेसमा 'युवा पुस्ता भन्नेहरू' जिम्मेवार नभएको टिप्पणी गरे। उनले भने, "कांग्रेसभित्र पुस्तान्तरणको कुरा उठेको छ। कान्छा केन्द्रीय सदस्यहरू प्रदिप पौडेल, गगन थापा र विश्वप्रकाश जी हुन्। तर गगन थापा, विश्व प्रकाश जीका कुरा पनि भीडमा फरक र भूमिकामा हुँदा फरक देखिने गरेको छ।"
राजनीति गरेको ३० औं वर्ष हुँदा पनि युवा नेताहरू नै भन्नेहरुले जिम्मेवार अभिव्यक्ति दिन सक्नुपर्नेमा उनको जोड थियो।
सभापति शेरबहादुर देउवालाई जसरी पनि हराउने योजना भएका कांग्रेस नेताहरूको देश र कांग्रेसको भविश्यबारे योजना किन नभएको भनी घिमिरेले प्रश्‍न गरेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले प्रदेश सभामा तोडफोड गर्ने सांसदहरूलाई दण्ड जरिवानासहित क्षतिपुर्ति भराउनुपर्ने बताएका छन्।
दुई दिनअघि लुम्बिनी प्रदेश सभामा दाङको भालुबाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्तावको विपक्षमा कांग्रेस सांसदहरूले तोडफोड गरेकोप्रति नेता घिमिरेले सो कुरा बताएका हुन्।
आज देखापढीसँग कुरा गर्दै उनले भने, "प्रदेश सभामा तोडफोड गर्ने जनप्रतिनिधि नेपाली कांग्रेसका नेताहरू हुन्। हामी प्रजातान्त्रिक पद्धतिमा चल्‍ने पार्टीका नेताकार्यकर्ताले यस्तो हर्कत गर्न सुहाउँदैन।"
कांग्रेस नेतृत्वको सरकार भएको बेला जारी भएको संविधानले बहुमतलाई स्वीकार गरेको स्मरण गर्दै कांग्रेस नेता घिमिरेले त्यही संवैधानिक व्यवस्था अनुरूप निर्णय गर्दा अरु उपाय सह्य भए पनि कुर्सी र माइक तोडफोड गर्नु लज्जास्पद भएको बताए।
नेता घिमिरेले अहिलेको कांग्रेसमा 'युवा पुस्ता भन्नेहरू' जिम्मेवार नभएको टिप्पणी गरे। उनले भने, "कांग्रेसभित्र पुस्तान्तरणको कुरा उठेको छ। कान्छा केन्द्रीय सदस्यहरू प्रदिप पौडेल, गगन थापा र विश्वप्रकाश जी हुन्। तर गगन थापा, विश्व प्रकाश जीका कुरा पनि भीडमा फरक र भूमिकामा हुँदा फरक देखिने गरेको छ।"
राजनीति गरेको ३० औं वर्ष हुँदा पनि युवा नेताहरू नै भन्नेहरुले जिम्मेवार अभिव्यक्ति दिन सक्नुपर्नेमा उनको जोड थियो।
सभापति शेरबहादुर देउवालाई जसरी पनि हराउने योजना भएका कांग्रेस नेताहरूको देश र कांग्रेसको भविश्यबारे योजना किन नभएको भनी घिमिरेले प्रश्‍न गरेका छन्।
"> ‘कुर्सी भाँच्‍ने सांसदलाई दण्डसहित क्षतिपूर्ति भराउनुपर्छ’: Dekhapadhi
‘कुर्सी भाँच्‍ने सांसदलाई दण्डसहित क्षतिपूर्ति भराउनुपर्छ’
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले प्रदेश सभामा तोडफोड गर्ने सांसदहरूलाई दण्ड जरिवानासहित क्षतिपुर्ति भराउनुपर्ने बताएका छन्।
दुई दिनअघि लुम्बिनी प्रदेश सभामा दाङको भालुबाङ क्षेत्रलाई राजधानी बनाउने प्रस्तावको विपक्षमा कांग्रेस सांसदहरूले तोडफोड गरेकोप्रति नेता घिमिरेले सो कुरा बताएका हुन्।
कांग्रेस नेतृत्वको सरकार भएको बेला जारी भएको संविधानले बहुमतलाई स्वीकार गरेको स्मरण गर्दै कांग्रेस नेता घिमिरेले त्यही संवैधानिक व्यवस्था अनुरूप निर्णय गर्दा अरु उपाय सह्य भए पनि कुर्सी र माइक तोडफोड गर्नु लज्जास्पद भएको बताए।
नेता घिमिरेले अहिलेको कांग्रेसमा 'युवा पुस्ता भन्नेहरू' जिम्मेवार नभएको टिप्पणी गरे। उनले भने, "कांग्रेसभित्र पुस्तान्तरणको कुरा उठेको छ। कान्छा केन्द्रीय सदस्यहरू प्रदिप पौडेल, गगन थापा र विश्वप्रकाश जी हुन्। तर गगन थापा, विश्व प्रकाश जीका कुरा पनि भीडमा फरक र भूमिकामा हुँदा फरक देखिने गरेको छ।"
राजनीति गरेको ३० औं वर्ष हुँदा पनि युवा नेताहरू नै भन्नेहरुले जिम्मेवार अभिव्यक्ति दिन सक्नुपर्नेमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्