काठमाडौं। राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८ –२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ। वोर्डले आज (बुधबा) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो।

रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढिकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण गरेको बताइन्। ‘‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन् ? अहिलेसम्म प्राप्त उपलब्धिहरु के छन् भन्ने  चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन्,’' मन्त्री अर्यालले भनिन्।

अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ति स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन्। संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उनले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको जानकारी दिइन्।

सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको पनि बताइन्। ‘‘हामीसँग सहकारीका संख्याहरु धेरै छन्। सहकारी आर्थिक रुपमा सबल छ। सहकारीमा भएको पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ। व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’’, मन्त्री अर्यालले भनिन्।

तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न सहकार्य जरुरी रहेको बताइन्। ‘‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडि बढीरहेको छ। दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन्,’’ उनले भनिन्, ‘‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौं। र, त्यो ढंगले हामी अगाडि बढ्नुपर्ने छ।’’

सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने बताइन्। सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउँदै वोर्ड अध्यक्ष समेत रहेकी मन्त्री अर्यालले भनिन्, ‘‘रणनीति कार्यान्वयनमा लैजान कार्यनीति बनाउछौं। कार्यनीति समय सापेक्ष बन्छ।’’

" /> काठमाडौं। राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८ –२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ। वोर्डले आज (बुधबा) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो।

रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढिकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण गरेको बताइन्। ‘‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन् ? अहिलेसम्म प्राप्त उपलब्धिहरु के छन् भन्ने  चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन्,’' मन्त्री अर्यालले भनिन्।

अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ति स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन्। संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उनले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको जानकारी दिइन्।

सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको पनि बताइन्। ‘‘हामीसँग सहकारीका संख्याहरु धेरै छन्। सहकारी आर्थिक रुपमा सबल छ। सहकारीमा भएको पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ। व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’’, मन्त्री अर्यालले भनिन्।

तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न सहकार्य जरुरी रहेको बताइन्। ‘‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडि बढीरहेको छ। दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन्,’’ उनले भनिन्, ‘‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौं। र, त्यो ढंगले हामी अगाडि बढ्नुपर्ने छ।’’

सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने बताइन्। सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउँदै वोर्ड अध्यक्ष समेत रहेकी मन्त्री अर्यालले भनिन्, ‘‘रणनीति कार्यान्वयनमा लैजान कार्यनीति बनाउछौं। कार्यनीति समय सापेक्ष बन्छ।’’

"> सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको मस्यौदा तयार, कार्यान्वयनमा लैजाने मन्त्रीको प्रतिबद्धता: Dekhapadhi सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढिकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण।
• अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ति स्पष्ट भिजनका साथ रणनीति तयार।
• सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने

सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको मस्यौदा तयार, कार्यान्वयनमा लैजाने मन्त्रीको प्रतिबद्धता
काठमाडौं। राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८ –२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ। वोर्डले आज (बुधबा) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो।

रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको विस्तार, विकास र सुदृढिकरणका निम्ति रणनीतिक दस्तावेज निर्माण गरेको बताइन्। ‘‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन् ? अहिलेसम्म प्राप्त उपलब्धिहरु के छन् भन्ने  चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन्,’' मन्त्री अर्यालले भनिन्।

अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ति स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन्। संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उनले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको जानकारी दिइन्।

सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको पनि बताइन्। ‘‘हामीसँग सहकारीका संख्याहरु धेरै छन्। सहकारी आर्थिक रुपमा सबल छ। सहकारीमा भएको पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ। व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’’, मन्त्री अर्यालले भनिन्।

तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडि बढ्नुपर्ने भन्दै उनले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न सहकार्य जरुरी रहेको बताइन्। ‘‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडि बढीरहेको छ। दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन्,’’ उनले भनिन्, ‘‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौं। र, त्यो ढंगले हामी अगाडि बढ्नुपर्ने छ।’’

सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने बताइन्। सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउँदै वोर्ड अध्यक्ष समेत रहेकी मन्त्री अर्यालले भनिन्, ‘‘रणनीति कार्यान्वयनमा लैजान कार्यनीति बनाउछौं। कार्यनीति समय सापेक्ष बन्छ।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्