काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न कार्यकारी अध्यक्ष दाहाल बिहान करिब सवा ११ बजे बालुवाटार पुगेका थिए। 

भेटवार्तामा मन्त्रीमण्डल पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा छलफल चलिरहेको कार्यकारी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ।

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न कार्यकारी अध्यक्ष दाहाल बिहान करिब सवा ११ बजे बालुवाटार पुगेका थिए। 

भेटवार्तामा मन्त्रीमण्डल पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा छलफल चलिरहेको कार्यकारी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

"> बालुवाटारमा ओली–दाहालबीच भेटवार्ता जारी: Dekhapadhi
बालुवाटारमा ओली–दाहालबीच भेटवार्ता जारी <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न कार्यकारी अध्यक्ष दाहाल बिहान करिब सवा ११ बजे बालुवाटार पुगेका थिए।&nbsp;</p> <p style="text-align: justify;">भेटवार्तामा मन्त्रीमण्डल पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा छलफल चलिरहेको कार्यकारी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्