काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल कोरोनामुक्त भएका छन्।

असोज १७ गते रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण देखिएपछि रिमाल घरमै आइसोलेसनमा बस्दै आएका थिए।

१६ गते गरिएको परीक्षणमा रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल कोरोनामुक्त भएका छन्।

असोज १७ गते रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण देखिएपछि रिमाल घरमै आइसोलेसनमा बस्दै आएका थिए।

१६ गते गरिएको परीक्षणमा रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो।

"> प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल कोरोनामुक्त: Dekhapadhi
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल कोरोनामुक्त <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल कोरोनामुक्त भएका छन्।</p> <p style="text-align: justify;">असोज १७ गते रिमाललाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण देखिएपछि रिमाल घरमै आइसोलेसनमा बस्दै आएका थिए।</p> <p style="text-align: justify;">१६ गते गरिएको परीक्षणमा रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्