काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले निर्वाचन आयोगमा दल दर्ता भएपछि खुसी व्यक्त गरेका छन्।

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको भोलिपल्ट (बिहीबार) बसेको बैठकमा दल दर्ता भएकोप्रति अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले खुसी व्यक्त गरेका हुन्। निर्वाचन आयोगले बुधबार गाई भएको पार्टी झण्डा र हलो भएको चुनाव चिन्हलाई मान्यता दिँदै राप्रपालाई दल दर्ताको प्रमाण पत्र दिएको थियो।

अध्यक्षत्रयको बैठकले जिल्ला तहमा पार्टी समायोजनको समय बढाएको छ। पार्टीका अध्यक्ष कमल थापाका अनुसार पार्टीको समायोजन असोज २९ गतेसम्म हुने भएको छ।

पार्टीको केन्द्रीय कार्य समिति विस्तार गर्ने निर्णय गरेको राप्रपाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पनि अध्यक्ष थापाले ट्वीटमार्फत जनाएका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले निर्वाचन आयोगमा दल दर्ता भएपछि खुसी व्यक्त गरेका छन्।

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको भोलिपल्ट (बिहीबार) बसेको बैठकमा दल दर्ता भएकोप्रति अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले खुसी व्यक्त गरेका हुन्। निर्वाचन आयोगले बुधबार गाई भएको पार्टी झण्डा र हलो भएको चुनाव चिन्हलाई मान्यता दिँदै राप्रपालाई दल दर्ताको प्रमाण पत्र दिएको थियो।

अध्यक्षत्रयको बैठकले जिल्ला तहमा पार्टी समायोजनको समय बढाएको छ। पार्टीका अध्यक्ष कमल थापाका अनुसार पार्टीको समायोजन असोज २९ गतेसम्म हुने भएको छ।

पार्टीको केन्द्रीय कार्य समिति विस्तार गर्ने निर्णय गरेको राप्रपाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पनि अध्यक्ष थापाले ट्वीटमार्फत जनाएका छन्।

"> राप्रपाले जिल्ला तहमा पार्टी समायोजनको समय बढायो: Dekhapadhi निर्वाचन आयोगमा राप्रपा दर्ता भएपछि अध्यक्षत्रयद्वारा खुसी व्यक्त
  • पार्टी समायोजनको समय असोज २९ गतेसम्म।
  • केन्द्रीय समिति विस्तार गरिने।
  • अनशनरत डा. केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय।
  • ">
    राप्रपाले जिल्ला तहमा पार्टी समायोजनको समय बढायो <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले निर्वाचन आयोगमा दल दर्ता भएपछि खुसी व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको भोलिपल्ट (बिहीबार) बसेको बैठकमा दल दर्ता भएकोप्रति अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले खुसी व्यक्त गरेका हुन्। निर्वाचन आयोगले बुधबार गाई भएको पार्टी झण्डा र हलो भएको चुनाव चिन्हलाई मान्यता दिँदै राप्रपालाई दल दर्ताको प्रमाण पत्र दिएको थियो।</p> <p style="text-align: justify;">अध्यक्षत्रयको बैठकले जिल्ला तहमा पार्टी समायोजनको समय बढाएको छ। पार्टीका अध्यक्ष कमल थापाका अनुसार पार्टीको समायोजन असोज २९ गतेसम्म हुने भएको छ।</p> <p style="text-align: justify;">पार्टीको केन्द्रीय कार्य समिति विस्तार गर्ने निर्णय गरेको राप्रपाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको पनि अध्यक्ष थापाले ट्वीटमार्फत जनाएका छन्।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्