काठमाडौं। साझा पार्टीले केन्द्रीय समितिलाई पुनर्गठन गरी ६५ सदस्यीय बनाएको छ।

सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई साझाले ६५ सदस्यीय बनाएको हो, जसमा मूलतः युवाहरू रहेका छन्। गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

'आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको हो,' साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, 'यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरl नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जानेछ।'

नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन्। महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न चाहेको साझा पार्टीले जनाएको छ।

साझा पार्टीको केन्द्रीय समितिमा जोडिएका नयाँ सदस्यहरूमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी रहेका छन्।

यस्तै, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे पनि साझाको केन्द्रीय समितिमा जोडिएका छन्।

केन्द्रीय समितिको पुनर्गठन सँगसँगै वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया  समेत सुरु गरिएको साझाले बताएको छ।

'देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र संवृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकीकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर छ। नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता हो,' साझा पार्टीले भनेको छ।

" /> काठमाडौं। साझा पार्टीले केन्द्रीय समितिलाई पुनर्गठन गरी ६५ सदस्यीय बनाएको छ।

"> साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन, विचार मिल्ने शक्तिसँग एकीकरणको ढोका खुला: Dekhapadhi नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन्।
• महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न चाहेको साझा पार्टीको भनाइ।
• फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकीकृत गर्नुपर्ने ठहर।

साझा पार्टीको केन्द्रीय समिति पुनर्गठन, विचार मिल्ने शक्तिसँग एकीकरणको ढोका खुला
काठमाडौं। साझा पार्टीले केन्द्रीय समितिलाई पुनर्गठन गरी ६५ सदस्यीय बनाएको छ।

सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई साझाले ६५ सदस्यीय बनाएको हो, जसमा मूलतः युवाहरू रहेका छन्। गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

'आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको हो,' साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, 'यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरl नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जानेछ।'

नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन्। महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न चाहेको साझा पार्टीले जनाएको छ।

साझा पार्टीको केन्द्रीय समितिमा जोडिएका नयाँ सदस्यहरूमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी रहेका छन्।

यस्तै, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे पनि साझाको केन्द्रीय समितिमा जोडिएका छन्।

केन्द्रीय समितिको पुनर्गठन सँगसँगै वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया  समेत सुरु गरिएको साझाले बताएको छ।

'देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र संवृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकीकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर छ। नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता हो,' साझा पार्टीले भनेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्