काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो।
हवाई क्षेत्रका सम्बन्धमा उनीहरूवीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।
यस्तै कोभिड–१९ का कारण वन्द रहेको काठमाडौं र भारतका विभिन्न सहरहरूवीचको उडान चाँडै सुरू गर्ने बारेमा पनि उनीहरूबीच कुराकानी भएको थियो।
त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्नेबारे छलफल भएको थियो।
सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारातमक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो।
हवाई क्षेत्रका सम्बन्धमा उनीहरूवीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।
यस्तै कोभिड–१९ का कारण वन्द रहेको काठमाडौं र भारतका विभिन्न सहरहरूवीचको उडान चाँडै सुरू गर्ने बारेमा पनि उनीहरूबीच कुराकानी भएको थियो।
त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्नेबारे छलफल भएको थियो।
सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारातमक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
"> पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट: Dekhapadhi
पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो।
यस्तै कोभिड–१९ का कारण वन्द रहेको काठमाडौं र भारतका विभिन्न सहरहरूवीचको उडान चाँडै सुरू गर्ने बारेमा पनि उनीहरूबीच कुराकानी भएको थियो।
त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्नेबारे छलफल भएको थियो।
सो भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारातमक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्