काठमाडौँ। नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरूदे प्रकाहा)को निधनको शोकमा नेपाली कांग्रेसको भोलि (आइतबार)को लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। 

केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त बैठक स्थगित भएको जानकारी दिएका हुन्। पौडेलका अनुसार असोज २५ का लागि बोलाइएको बैठक अब कहिले बस्ने भन्ने हालसम्म तय भएको छैन। 

कांग्रेसका नेता प्रसाईंको निधन बिहीबार ९९ वर्षको उमेरमा भएको थियो।

" /> काठमाडौँ। नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरूदे प्रकाहा)को निधनको शोकमा नेपाली कांग्रेसको भोलि (आइतबार)को लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। 

केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त बैठक स्थगित भएको जानकारी दिएका हुन्। पौडेलका अनुसार असोज २५ का लागि बोलाइएको बैठक अब कहिले बस्ने भन्ने हालसम्म तय भएको छैन। 

कांग्रेसका नेता प्रसाईंको निधन बिहीबार ९९ वर्षको उमेरमा भएको थियो।

"> प्रसाईंको शोकमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित: Dekhapadhi नेपाली कांग्रेसको आइतबार तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित
  • नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरूदे प्रकाहा)को निधनको शोकमा बैठक स्थगित भएको
  • बैठक अब कहिले बस्ने भन्ने हालसम्म तय भएको छैन
  • ">
    प्रसाईंको शोकमा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरूदे प्रकाहा)को निधनको शोकमा नेपाली कांग्रेसको भोलि (आइतबार)को लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त बैठक स्थगित भएको जानकारी दिएका हुन्। पौडेलका अनुसार असोज २५ का लागि बोलाइएको बैठक अब कहिले बस्ने भन्ने हालसम्म तय भएको छैन।&nbsp;</p> <p style="text-align: justify;">कांग्रेसका नेता प्रसाईंको निधन बिहीबार ९९ वर्षको उमेरमा भएको थियो।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्