काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आउँदो कात्तिक ३ र ४ गते काठमाडौंमा बस्ने तय भएको छ। ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि बैठक बस्ने जनता समाजवादी पार्टीले जनाएको छ।

पार्टीको विधान संशोधन र नियमावली, संघीय परिषद्को गठन र कार्य विभाजन, केन्द्रीय समितिको गठन तथा कार्य विभाजन बैठकका कार्यसूची हुन्। त्यसैगरी केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको कार्य विभाजन र समायोजन पनि बैठकको कार्यसूची रहेको छ।
 

" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आउँदो कात्तिक ३ र ४ गते काठमाडौंमा बस्ने तय भएको छ। ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि बैठक बस्ने जनता समाजवादी पार्टीले जनाएको छ।

पार्टीको विधान संशोधन र नियमावली, संघीय परिषद्को गठन र कार्य विभाजन, केन्द्रीय समितिको गठन तथा कार्य विभाजन बैठकका कार्यसूची हुन्। त्यसैगरी केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको कार्य विभाजन र समायोजन पनि बैठकको कार्यसूची रहेको छ।
 

"> कात्तिक ३ र ४ मा जसपाको कार्यकारिणी बैठक, केन्द्रीय समिति र संघीय परिषद् गठन मुख्य अजेण्डा: Dekhapadhi
फाइल तस्बिर
कात्तिक ३ र ४ मा जसपाको कार्यकारिणी बैठक, केन्द्रीय समिति र संघीय परिषद् गठन मुख्य अजेण्डा <p style="text-align: justify;">काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आउँदो कात्तिक ३ र ४ गते काठमाडौंमा बस्ने तय भएको छ। ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि बैठक बस्ने जनता समाजवादी पार्टीले जनाएको छ।</p> <p style="text-align: justify;">पार्टीको विधान संशोधन र नियमावली, संघीय परिषद्को गठन र कार्य विभाजन, केन्द्रीय समितिको गठन तथा कार्य विभाजन बैठकका कार्यसूची हुन्। त्यसैगरी केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको कार्य विभाजन र समायोजन पनि बैठकको कार्यसूची रहेको छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्