काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशसभाका सांसदहरूले संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
प्रदेशसभाका १८ जना सांसदले हस्ताक्षर गरी नेकपा संसदीय दलको कार्यालयमा उक्त अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
अविश्वासपत्रमा शाहीले संसदीय दलको नेता निर्वाचित भएपछि प्रभावकारी काम गर्न नसकेको र प्रदेश सरकारको कामकारबाहीका कारण जनस्तरमा सरकार र पार्टीको उपस्थिति फितलो बन्न पुगेको उल्लेख गरिएको छ।
सांसदहरूले दलका नेता शाहीप्रति आफूहरूको विश्वास नरहेको उल्लेख गर्दै यथाशीघ्र संसदीय दलको बैठक आयोजना गरी मार्गप्रशस्त गर्न माग गरेका छन्।

नेकपाकै सांसदहरुले दर्ता गरे कर्णालीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव: Dekhapadhi
प्रदेशसभाका १८ जना सांसदले हस्ताक्षर गरी नेकपा संसदीय दलको कार्यालयमा उक्त अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
शाहीले संसदीय दलको नेता निर्वाचित भएपछि प्रभावकारी काम गर्न नसकेको र प्रदेश सरकारको कामकारबाहीका कारण जनस्तरमा सरकार र पार्टीको उपस्थिति फितलो बन्न पुगेको आरोप।
नेकपाकै सांसदहरुले दर्ता गरे कर्णालीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव