काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति विस्तार भएको छ।

पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको विस्तार भएको राप्रपाले जनाएको छ।

पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति विस्तार भएको छ।

पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको विस्तार भएको राप्रपाले जनाएको छ।

पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ।

"> राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार (सूचीसहित): Dekhapadhi
राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार (सूचीसहित)
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति विस्तार भएको छ।

पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आज ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो।

एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको विस्तार भएको राप्रपाले जनाएको छ।

पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्