काठमाडाैं। नेपाली काँग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ। साथै काँग्रेसले विगतका सहमति उल्लङ्‍घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपिलसमेत गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्‍गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सचेत गराएका छन्।

उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले डा. केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जना भएकोसमेत उल्लेख गरेका छन्। रासस

" /> काठमाडाैं। नेपाली काँग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ। साथै काँग्रेसले विगतका सहमति उल्लङ्‍घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपिलसमेत गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्‍गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सचेत गराएका छन्।

उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले डा. केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जना भएकोसमेत उल्लेख गरेका छन्। रासस

"> काँग्रेसद्वारा डा. केसीसँगको सहमतिको स्वागत: Dekhapadhi नेपाली काँग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ।
  • विगतका सहमति उल्लङ्‍घन नगर्न र खबरदारी जारी राख्न सबैमा काँग्रेसकाे अपिल।
  • ">
    काँग्रेसद्वारा डा. केसीसँगको सहमतिको स्वागत <p style="text-align: justify;">काठमाडाैं। नेपाली काँग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ। साथै काँग्रेसले विगतका सहमति उल्लङ्&zwj;घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपिलसमेत गरेको छ।</p> <p style="text-align: justify;">पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्&zwj;गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सचेत गराएका छन्।</p> <p style="text-align: justify;">उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले डा. केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जना भएकोसमेत उल्लेख गरेका छन्। रासस</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्