काठमाडौं। सरकारले लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

काठमाडौं महानगरपालिका-२१ का शाक्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको हो। 

मन्त्रालयकै सिफारिसमा नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा डिमप्रसाद पौडेलले नियुक्त गर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। सरकारले लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

काठमाडौं महानगरपालिका-२१ का शाक्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको हो। 

मन्त्रालयकै सिफारिसमा नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा डिमप्रसाद पौडेलले नियुक्त गर्ने निर्णय गरेको छ।

"> लुम्बिनी विकास कोषको सदस्यसचिवमा शाक्य: Dekhapadhi
लुम्बिनी विकास कोषको सदस्यसचिवमा शाक्य <p style="text-align: justify;">काठमाडौं। सरकारले लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ।</p> <p style="text-align: justify;">असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका-२१ का शाक्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयकै सिफारिसमा नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा डिमप्रसाद पौडेलले नियुक्त गर्ने निर्णय गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्