काठमाडौं। आफूविरुद्ध अविश्वास प्रस्तावको प्रक्रिया अघि  बढेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रमुख सचेतकलाई नै हटाइदिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतक पदबाट हटाएर सांसद सीताकुमारी नेपालीलाई उक्त पदमा नियुक्त गरेका छन्।

नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विद्यानको धारा ७ अनुसार असोज २५ गते सांसद नेपालीलाई प्रमुख सचेतक पदमा नियुक्त गरिएको मुख्यमन्त्री शाहीले जनाएका छन्। प्रदेशसभा दलको विद्यान बमोजिम पार्टी र दलको हितमा कामकाज गर्न प्रमुख सचेतक पदमा नियुक्त गरेको उल्लेख छ।

यसअघि शाहलाई कामकारबाही सन्तोषजनक नभएको भन्दै आइतबार नै प्रमुख सचेतकबाट मुख्यमन्त्री शाहीले पदमुक्त गरेका थिए। मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावमा प्रमुख सचेतक शाहले पनि हस्ताक्षर गरेका छन्। उनीसहित नेकपाका १८ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन्। यसरी हस्ताक्षर गर्नेमा पूर्वमाओवादीका तीन जना र बाँकी १५ जना पूर्व एमालेका सांसद रहेका छन्।

अविश्वास प्रस्तावमा शाही संसदीय दलको नेताको रूपमा निर्वाचित भएपछि संसदीय दलको प्रभावकारीता नभएको, सरकारको कामकारबाही प्रभावकारी नहुँदा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको दाबी छ। नेकपा प्रदेश सभा दलको विद्यान बमोजिम दलका नेता शाही उपर विश्वास नभएकोले अविश्वास प्रस्ताव दर्ता गरेको ती सांसदहरूले बताएका छन्।

यसरी सत्तारूढ दल नेकपाकै सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपा कर्णालीमा तनाब उत्पन्न भएको छ। आइतबार प्रमुख सचेतक पदमा नियुक्त भएकी सीताकुमारी नेपालीले कात्तिक ७ गते विहान ११ बजेका लागि दलको बैठक आह्वान गरेको देखापढीलाई जानकारी दिइन्। यसअघि पदमुक्त भएका शाहले मंगलबार (भोलि) दिउँसो १ बजेका लागि दलको बैठक आह्वान गरेका थिए।

" /> काठमाडौं। आफूविरुद्ध अविश्वास प्रस्तावको प्रक्रिया अघि  बढेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रमुख सचेतकलाई नै हटाइदिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतक पदबाट हटाएर सांसद सीताकुमारी नेपालीलाई उक्त पदमा नियुक्त गरेका छन्।

नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विद्यानको धारा ७ अनुसार असोज २५ गते सांसद नेपालीलाई प्रमुख सचेतक पदमा नियुक्त गरिएको मुख्यमन्त्री शाहीले जनाएका छन्। प्रदेशसभा दलको विद्यान बमोजिम पार्टी र दलको हितमा कामकाज गर्न प्रमुख सचेतक पदमा नियुक्त गरेको उल्लेख छ।

यसअघि शाहलाई कामकारबाही सन्तोषजनक नभएको भन्दै आइतबार नै प्रमुख सचेतकबाट मुख्यमन्त्री शाहीले पदमुक्त गरेका थिए। मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावमा प्रमुख सचेतक शाहले पनि हस्ताक्षर गरेका छन्। उनीसहित नेकपाका १८ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन्। यसरी हस्ताक्षर गर्नेमा पूर्वमाओवादीका तीन जना र बाँकी १५ जना पूर्व एमालेका सांसद रहेका छन्।

अविश्वास प्रस्तावमा शाही संसदीय दलको नेताको रूपमा निर्वाचित भएपछि संसदीय दलको प्रभावकारीता नभएको, सरकारको कामकारबाही प्रभावकारी नहुँदा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको दाबी छ। नेकपा प्रदेश सभा दलको विद्यान बमोजिम दलका नेता शाही उपर विश्वास नभएकोले अविश्वास प्रस्ताव दर्ता गरेको ती सांसदहरूले बताएका छन्।

यसरी सत्तारूढ दल नेकपाकै सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपा कर्णालीमा तनाब उत्पन्न भएको छ। आइतबार प्रमुख सचेतक पदमा नियुक्त भएकी सीताकुमारी नेपालीले कात्तिक ७ गते विहान ११ बजेका लागि दलको बैठक आह्वान गरेको देखापढीलाई जानकारी दिइन्। यसअघि पदमुक्त भएका शाहले मंगलबार (भोलि) दिउँसो १ बजेका लागि दलको बैठक आह्वान गरेका थिए।

"> कर्णाली नेकपाको प्रमुख सेचतकमा नेपाली नियुक्त,कात्तिक ७ मा बोलाइयो दलको बैठक: Dekhapadhi
कर्णाली नेकपाको प्रमुख सेचतकमा नेपाली नियुक्त,कात्तिक ७ मा बोलाइयो दलको बैठक
काठमाडौं। आफूविरुद्ध अविश्वास प्रस्तावको प्रक्रिया अघि  बढेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  प्रमुख सचेतकलाई नै हटाइदिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतक पदबाट हटाएर सांसद सीताकुमारी नेपालीलाई उक्त पदमा नियुक्त गरेका छन्।

नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विद्यानको धारा ७ अनुसार असोज २५ गते सांसद नेपालीलाई प्रमुख सचेतक पदमा नियुक्त गरिएको मुख्यमन्त्री शाहीले जनाएका छन्। प्रदेशसभा दलको विद्यान बमोजिम पार्टी र दलको हितमा कामकाज गर्न प्रमुख सचेतक पदमा नियुक्त गरेको उल्लेख छ।

यसअघि शाहलाई कामकारबाही सन्तोषजनक नभएको भन्दै आइतबार नै प्रमुख सचेतकबाट मुख्यमन्त्री शाहीले पदमुक्त गरेका थिए। मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावमा प्रमुख सचेतक शाहले पनि हस्ताक्षर गरेका छन्। उनीसहित नेकपाका १८ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन्। यसरी हस्ताक्षर गर्नेमा पूर्वमाओवादीका तीन जना र बाँकी १५ जना पूर्व एमालेका सांसद रहेका छन्।

अविश्वास प्रस्तावमा शाही संसदीय दलको नेताको रूपमा निर्वाचित भएपछि संसदीय दलको प्रभावकारीता नभएको, सरकारको कामकारबाही प्रभावकारी नहुँदा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको दाबी छ। नेकपा प्रदेश सभा दलको विद्यान बमोजिम दलका नेता शाही उपर विश्वास नभएकोले अविश्वास प्रस्ताव दर्ता गरेको ती सांसदहरूले बताएका छन्।

यसरी सत्तारूढ दल नेकपाकै सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपा कर्णालीमा तनाब उत्पन्न भएको छ। आइतबार प्रमुख सचेतक पदमा नियुक्त भएकी सीताकुमारी नेपालीले कात्तिक ७ गते विहान ११ बजेका लागि दलको बैठक आह्वान गरेको देखापढीलाई जानकारी दिइन्। यसअघि पदमुक्त भएका शाहले मंगलबार (भोलि) दिउँसो १ बजेका लागि दलको बैठक आह्वान गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्