काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिको नियुक्तिका साथै मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन्।

विष्णु पौडेल अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हाल्ने गरी मन्त्रिपरिषद्मा समेटिएका छन्।

रक्षामन्त्रालको जिम्मेवारी प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलबाट आफैले लिएका छन्। उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ।

पार्वत गुरूङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सारेर सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अन्य मन्त्री र राज्यमन्त्री भने यथावत राखिएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिको नियुक्तिका साथै मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन्।

विष्णु पौडेल अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हाल्ने गरी मन्त्रिपरिषद्मा समेटिएका छन्।

रक्षामन्त्रालको जिम्मेवारी प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलबाट आफैले लिएका छन्। उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ।

पार्वत गुरूङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सारेर सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अन्य मन्त्री र राज्यमन्त्री भने यथावत राखिएको छ।

"> मन्त्रिपरिषद् पुनर्गठन: अर्थमा विष्णु पौडेल, रक्षाको जिम्मेवारी प्रधानमन्त्री आफैले लिए: Dekhapadhi विष्णु पौडेल अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हाल्ने गरी मन्त्रिपरिषद्मा समेटिएका छन्।
• रक्षामन्त्रालको जिम्मेवारी प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलबाट आफैले लिएका छन्।

मन्त्रिपरिषद् पुनर्गठन: अर्थमा विष्णु पौडेल, रक्षाको जिम्मेवारी प्रधानमन्त्री आफैले लिए
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रिको नियुक्तिका साथै मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी छन्।

विष्णु पौडेल अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठ सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हाल्ने गरी मन्त्रिपरिषद्मा समेटिएका छन्।

रक्षामन्त्रालको जिम्मेवारी प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलबाट आफैले लिएका छन्। उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ।

पार्वत गुरूङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सारेर सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अन्य मन्त्री र राज्यमन्त्री भने यथावत राखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्