काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चारवटा प्रदेश सरकारको मुख्यमन्त्रीदेखि मन्त्रीसम्म हेरफेर गर्न आन्तरिक तयारी गरिरहेको खुलासा भएको छ।

एकजना प्रभावशाली संघीय मन्त्रीले बताएअनुसार प्रदेश नम्बर–१, बागमति प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीदेखि मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको छ। ती प्रदेश सरकारहरूमाथि पहिलेदेखि नै प्रश्न उठ्दै आएको उनले बताए।

“प्रदेश सरकारको कामकारवाहीसँगै अनेकन विषयमाथि प्रश्न उठ्ने गरेकोले हेरफेर गर्ने तयारी भइरहेको छ,” उनले भने, “तर तिहारपछि मात्रै हुने सम्भावना छ।”

हाल प्रदेश १ मा शेरधन राई, बागमती प्रदेशमा डोरमणि पौडेल, कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्ट नेतृत्वको सरकार छ। हेरफेर गरिँदा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउने विषयलाई ध्यान दिइने पनि ती मन्त्रीले बताए।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारमाथि भने अन्य प्रदेशमा जसरी प्रश्न उठेको छैन। तर, पनि ‘एक व्यक्ति एक पद’को कुरा भने उठ्दै आएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दुवैजना आ-आफ्ना प्रदेशमा पार्टीका इञ्चार्जसमेत रहेका छन्। ती मन्त्रीका अनुसार पार्टीको प्रदेश कमिटीभित्र मुख्यमन्त्री र पार्टी इञ्चार्जमध्ये एक पद त्याग्नुपर्ने आवाज उठ्दै आएको छ।

यसबोहक प्रदेश २ मा भने जनता समाजवादी पार्टीको सरकार छ।

" /> काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चारवटा प्रदेश सरकारको मुख्यमन्त्रीदेखि मन्त्रीसम्म हेरफेर गर्न आन्तरिक तयारी गरिरहेको खुलासा भएको छ।

एकजना प्रभावशाली संघीय मन्त्रीले बताएअनुसार प्रदेश नम्बर–१, बागमति प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीदेखि मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको छ। ती प्रदेश सरकारहरूमाथि पहिलेदेखि नै प्रश्न उठ्दै आएको उनले बताए।

“प्रदेश सरकारको कामकारवाहीसँगै अनेकन विषयमाथि प्रश्न उठ्ने गरेकोले हेरफेर गर्ने तयारी भइरहेको छ,” उनले भने, “तर तिहारपछि मात्रै हुने सम्भावना छ।”

हाल प्रदेश १ मा शेरधन राई, बागमती प्रदेशमा डोरमणि पौडेल, कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्ट नेतृत्वको सरकार छ। हेरफेर गरिँदा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउने विषयलाई ध्यान दिइने पनि ती मन्त्रीले बताए।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारमाथि भने अन्य प्रदेशमा जसरी प्रश्न उठेको छैन। तर, पनि ‘एक व्यक्ति एक पद’को कुरा भने उठ्दै आएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दुवैजना आ-आफ्ना प्रदेशमा पार्टीका इञ्चार्जसमेत रहेका छन्। ती मन्त्रीका अनुसार पार्टीको प्रदेश कमिटीभित्र मुख्यमन्त्री र पार्टी इञ्चार्जमध्ये एक पद त्याग्नुपर्ने आवाज उठ्दै आएको छ।

यसबोहक प्रदेश २ मा भने जनता समाजवादी पार्टीको सरकार छ।

"> चार प्रदेशमा मुख्यमन्त्रीदेखि मन्त्रीसम्म हेरफेर गर्ने नेकपा तयारी रहेको खुलासा: Dekhapadhi
चार प्रदेशमा मुख्यमन्त्रीदेखि मन्त्रीसम्म हेरफेर गर्ने नेकपा तयारी रहेको खुलासा
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चारवटा प्रदेश सरकारको मुख्यमन्त्रीदेखि मन्त्रीसम्म हेरफेर गर्न आन्तरिक तयारी गरिरहेको खुलासा भएको छ।

एकजना प्रभावशाली संघीय मन्त्रीले बताएअनुसार प्रदेश नम्बर–१, बागमति प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीदेखि मन्त्रीहरू हेरफेर गर्ने तयारी भइरहेको छ। ती प्रदेश सरकारहरूमाथि पहिलेदेखि नै प्रश्न उठ्दै आएको उनले बताए।

“प्रदेश सरकारको कामकारवाहीसँगै अनेकन विषयमाथि प्रश्न उठ्ने गरेकोले हेरफेर गर्ने तयारी भइरहेको छ,” उनले भने, “तर तिहारपछि मात्रै हुने सम्भावना छ।”

हाल प्रदेश १ मा शेरधन राई, बागमती प्रदेशमा डोरमणि पौडेल, कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्ट नेतृत्वको सरकार छ। हेरफेर गरिँदा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउने विषयलाई ध्यान दिइने पनि ती मन्त्रीले बताए।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारमाथि भने अन्य प्रदेशमा जसरी प्रश्न उठेको छैन। तर, पनि ‘एक व्यक्ति एक पद’को कुरा भने उठ्दै आएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दुवैजना आ-आफ्ना प्रदेशमा पार्टीका इञ्चार्जसमेत रहेका छन्। ती मन्त्रीका अनुसार पार्टीको प्रदेश कमिटीभित्र मुख्यमन्त्री र पार्टी इञ्चार्जमध्ये एक पद त्याग्नुपर्ने आवाज उठ्दै आएको छ।

यसबोहक प्रदेश २ मा भने जनता समाजवादी पार्टीको सरकार छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्