काठमाडौं। नवनियुक्त तीनजना मन्त्रीहरूको पद तथा गोपनियताको सपथ आज हुँदैछ।
बिहान साढे ११ बजे शीतल निवासमा एक समारोहका बीच राष्ट्रपतिबाट मन्त्रीहरूलाई सपथ गराउने कार्यक्रम तय भएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो तीन मन्त्री नियुक्त गरेकी थिइन्।
थपिएका मन्त्रीहरूमा विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ शहरी विकास र लिलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक छन्।
पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी फेरिएको छ।
रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओली आफैंले लिएका छन्।
" /> काठमाडौं। नवनियुक्त तीनजना मन्त्रीहरूको पद तथा गोपनियताको सपथ आज हुँदैछ।बिहान साढे ११ बजे शीतल निवासमा एक समारोहका बीच राष्ट्रपतिबाट मन्त्रीहरूलाई सपथ गराउने कार्यक्रम तय भएको बताइएको छ।

">