काठमाडौँ। मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को खारेजीको माग गर्दै काठमाडौँको माइतीघरमा एक प्रदशनी र्‍याली गरिएको छ।

मोहन वैद्यलगायत २१ साना वामघटक राजनीतिक संगठनको आयोजनामा निकालिएको उक्त र्‍यालीले एमसीसी खारेजीको मागसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा पनि आवाज उठाएको छ।

र्‍यालीमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) लगायतको उपस्थिति रहेको थियो।

" /> काठमाडौँ। मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को खारेजीको माग गर्दै काठमाडौँको माइतीघरमा एक प्रदशनी र्‍याली गरिएको छ।

मोहन वैद्यलगायत २१ साना वामघटक राजनीतिक संगठनको आयोजनामा निकालिएको उक्त र्‍यालीले एमसीसी खारेजीको मागसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा पनि आवाज उठाएको छ।

र्‍यालीमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) लगायतको उपस्थिति रहेको थियो।

"> एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन: Dekhapadhi एमसीसीको खारेजीको माग गर्दै काठमाडौँको माइतीघरमा र्‍याली
  • मोहन वैद्यलगायत २१ साना वामघटक राजनीतिक संगठनको आयोजनामा उक्त र्‍याली निकालिएको
  • एमसीसी खारेजीको मागसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा पनि आवाज
  • ">
    एमसीसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन <p style="text-align: justify;">काठमाडौँ। मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को खारेजीको माग गर्दै काठमाडौँको माइतीघरमा एक प्रदशनी र्&zwj;याली गरिएको छ।</p> <p style="text-align: justify;">मोहन वैद्यलगायत २१ साना वामघटक राजनीतिक संगठनको आयोजनामा निकालिएको उक्त र्&zwj;यालीले एमसीसी खारेजीको मागसँगै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा पनि आवाज उठाएको छ।</p> <p style="text-align: justify;">र्&zwj;यालीमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिष्ट पार्टी, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) लगायतको उपस्थिति रहेको थियो।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-10-15/082221655Protest Maitighar against MCC Nepal.jpg" /></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्