काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको विवाद मिलाउन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल हुने भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका दुवै पक्षसँग केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न लागेका हुन्।

त्यसका लागि कर्णालीका सांसदहरू धुम्बाराही पुगिसकेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित असन्तुष्ट पक्षका नेतृत्वकर्ता यामलाल कँडेल धुम्बाराहीमा रहेको कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिएका छन्। मुख्यमन्त्री शाहीले यसअघि आजै बिहान पनि अध्यक्ष दाहालसँग खुमलटारमा भेट गरिसकेका थिए।

मुख्यमन्त्री शाहीविरूद्ध नेकपाका बहुमत १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशमा कलह उत्पन्न भएको छ। तर, माधव नेपाल पक्षधर सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने प्रतिबद्धता जनाएपछि अन्योलमा परेको छ।

यसै अन्योलताका बीचमा अध्यक्ष दाहालले मुख्यमन्त्री शाही, प्रदेश अध्यक्ष बोगटी, असन्तुष्ट सांसदहरू कँडेल, गुलाबजंग शाहलगायतसँग सामूहिक छलफल गर्नेछन्। उक्त छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि रहने बुझिएको छ।

" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको विवाद मिलाउन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल हुने भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका दुवै पक्षसँग केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न लागेका हुन्।

त्यसका लागि कर्णालीका सांसदहरू धुम्बाराही पुगिसकेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित असन्तुष्ट पक्षका नेतृत्वकर्ता यामलाल कँडेल धुम्बाराहीमा रहेको कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिएका छन्। मुख्यमन्त्री शाहीले यसअघि आजै बिहान पनि अध्यक्ष दाहालसँग खुमलटारमा भेट गरिसकेका थिए।

मुख्यमन्त्री शाहीविरूद्ध नेकपाका बहुमत १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशमा कलह उत्पन्न भएको छ। तर, माधव नेपाल पक्षधर सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने प्रतिबद्धता जनाएपछि अन्योलमा परेको छ।

यसै अन्योलताका बीचमा अध्यक्ष दाहालले मुख्यमन्त्री शाही, प्रदेश अध्यक्ष बोगटी, असन्तुष्ट सांसदहरू कँडेल, गुलाबजंग शाहलगायतसँग सामूहिक छलफल गर्नेछन्। उक्त छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि रहने बुझिएको छ।

"> नेकपा कर्णाली विवादको छलफल धुम्बाराहीमा हुँदै: Dekhapadhi कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका दुवै पक्षसँग केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न लागेका हुन्।
• मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित असन्तुष्ट पक्षका नेतृत्वकर्ता यामलाल कँडेललगायत धुम्बाराहीमा पुगिसकेका छन्।
• मुख्यमन्त्री शाहीविरूद्ध नेकपाका बहुमत १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशमा कलह उत्पन्न भएको छ।

नेकपा कर्णाली विवादको छलफल धुम्बाराहीमा हुँदै
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको विवाद मिलाउन पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल हुने भएको छ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका दुवै पक्षसँग केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न लागेका हुन्।

त्यसका लागि कर्णालीका सांसदहरू धुम्बाराही पुगिसकेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित असन्तुष्ट पक्षका नेतृत्वकर्ता यामलाल कँडेल धुम्बाराहीमा रहेको कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिएका छन्। मुख्यमन्त्री शाहीले यसअघि आजै बिहान पनि अध्यक्ष दाहालसँग खुमलटारमा भेट गरिसकेका थिए।

मुख्यमन्त्री शाहीविरूद्ध नेकपाका बहुमत १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशमा कलह उत्पन्न भएको छ। तर, माधव नेपाल पक्षधर सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने प्रतिबद्धता जनाएपछि अन्योलमा परेको छ।

यसै अन्योलताका बीचमा अध्यक्ष दाहालले मुख्यमन्त्री शाही, प्रदेश अध्यक्ष बोगटी, असन्तुष्ट सांसदहरू कँडेल, गुलाबजंग शाहलगायतसँग सामूहिक छलफल गर्नेछन्। उक्त छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि रहने बुझिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्