काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसहित चार वटा आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका छन्। 

वित्त आयोगसँगै राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारू आयोगले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्।

राष्ट्रपति कार्यालयले ती आयोगको वार्षिक प्रतिवेदन पेस भएको आज विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

" /> काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसहित चार वटा आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका छन्। 

वित्त आयोगसँगै राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारू आयोगले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्।

राष्ट्रपति कार्यालयले ती आयोगको वार्षिक प्रतिवेदन पेस भएको आज विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

"> चार आयोगले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन: Dekhapadhi
चार आयोगले बुझाए राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसहित चार वटा आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">वित्त आयोगसँगै राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारू आयोगले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्।</p> <p style="text-align: justify;">राष्ट्रपति कार्यालयले ती आयोगको वार्षिक प्रतिवेदन पेस भएको आज विज्ञप्तिमार्फत जानकारी दिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्