काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन्।

उच्च रक्तचाप बढेपछि धुम्बाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्वप्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। 

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। रासस

" /> काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन्।

उच्च रक्तचाप बढेपछि धुम्बाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्वप्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। 

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। रासस

"> पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज: Dekhapadhi नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन्।
  • खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। 
  • ">
    पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज <p style="text-align: justify;">काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन्।</p> <p style="text-align: justify;">उच्च रक्तचाप बढेपछि धुम्बाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्वप्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्