काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका-१ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्। 

स्वर्गीय आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका श्रीमती, पाँच छोरा र एक छोरी छन्। रासस

" /> काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका-१ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्। 

स्वर्गीय आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका श्रीमती, पाँच छोरा र एक छोरी छन्। रासस

"> आङ्दम्वेको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त: Dekhapadhi प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका-१ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो। ">
आङ्दम्वेको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त <p style="text-align: justify;">काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका-१ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।</p> <p style="text-align: justify;">सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वर्गीय आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका श्रीमती, पाँच छोरा र एक छोरी छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्