काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले कोही जनप्रतिनिधिले पनि दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्।

कोरोना महामारीको हालको विषम् परिस्थितिमा चुनौती र आर्थिक कठिनाइलाई मनन गरी आफ्नो खाताबाट दसेँ भत्ता कट्टी गर्न मञ्जुर रहेको उनले बताएका छन्। 

आज बिहान ट्वीट गर्दै सांसदहरूले उक्त भत्ता लिनु हुन्न भन्नेमा आफ्नो समर्थन रहेको रावलले बताएका छन्। संसद सचिवालयले मन्त्री, सांसददेखि कर्मचारीहरूसम्मको खातामा दसैं भत्ता जम्मा गरिसकेको छ। 

महामारीको असहज परिस्थितिका कारण जनताले एक छाक खानाको लागि संघर्ष गरिरहेको बेला राज्यकोषबाट कर्मचारी, सांसद र मन्त्रीहरूलाई दसैं खर्च बाँडिएको भन्दै आलोचनासमेत भइरहेको छ। 

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले कोही जनप्रतिनिधिले पनि दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्।

कोरोना महामारीको हालको विषम् परिस्थितिमा चुनौती र आर्थिक कठिनाइलाई मनन गरी आफ्नो खाताबाट दसेँ भत्ता कट्टी गर्न मञ्जुर रहेको उनले बताएका छन्। 

आज बिहान ट्वीट गर्दै सांसदहरूले उक्त भत्ता लिनु हुन्न भन्नेमा आफ्नो समर्थन रहेको रावलले बताएका छन्। संसद सचिवालयले मन्त्री, सांसददेखि कर्मचारीहरूसम्मको खातामा दसैं भत्ता जम्मा गरिसकेको छ। 

महामारीको असहज परिस्थितिका कारण जनताले एक छाक खानाको लागि संघर्ष गरिरहेको बेला राज्यकोषबाट कर्मचारी, सांसद र मन्त्रीहरूलाई दसैं खर्च बाँडिएको भन्दै आलोचनासमेत भइरहेको छ। 

"> भीम रावलको माग- ‘जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस्’: Dekhapadhi
भीम रावलको माग- ‘जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस्’ <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले कोही जनप्रतिनिधिले पनि दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्।</p> <p style="text-align: justify;">कोरोना महामारीको हालको विषम् परिस्थितिमा चुनौती र आर्थिक कठिनाइलाई मनन गरी आफ्नो खाताबाट दसेँ भत्ता कट्टी गर्न मञ्जुर रहेको उनले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान ट्वीट गर्दै सांसदहरूले उक्त भत्ता लिनु हुन्न भन्नेमा आफ्नो समर्थन रहेको रावलले बताएका छन्। संसद सचिवालयले मन्त्री, सांसददेखि कर्मचारीहरूसम्मको खातामा दसैं भत्ता जम्मा गरिसकेको छ।&nbsp;</p> <p style="text-align: justify;">महामारीको असहज परिस्थितिका कारण जनताले एक छाक खानाको लागि संघर्ष गरिरहेको बेला राज्यकोषबाट कर्मचारी, सांसद र मन्त्रीहरूलाई दसैं खर्च बाँडिएको भन्दै आलोचनासमेत भइरहेको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्