काठमाडौं। बागमती प्रदेशसभामा साझा पार्टीको तर्फबाट सदस्य रहेकी शोभा शाक्यले आफ्नो खातामा आएको दसैं भत्ता नलिने घोषणा गरेकी छन्।

“कोभिड-१९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दसैं भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन,” शाक्यद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ।

मासिक तलब स्वतः खातामा आउने क्रममा दसैं भत्ता पनि आएको उनले जनाएकी छन्। उनले विज्ञप्तिमा भनेकी छन्, “बागमती प्रदेश सरकारले तलबसँग दसैं भत्ता पनि सांसदहरूको खातामा दाखिला गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दसैं खर्च बापतको सो रकम कोभिड-१९ को स्वास्थ्य कोषमा दाखिला गर्नसमेत हार्दिक अनुरोध गर्दछु।”

उनले सबै सांसदहरूलाई दसैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन्।

" /> काठमाडौं। बागमती प्रदेशसभामा साझा पार्टीको तर्फबाट सदस्य रहेकी शोभा शाक्यले आफ्नो खातामा आएको दसैं भत्ता नलिने घोषणा गरेकी छन्।

“कोभिड-१९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दसैं भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन,” शाक्यद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ।

मासिक तलब स्वतः खातामा आउने क्रममा दसैं भत्ता पनि आएको उनले जनाएकी छन्। उनले विज्ञप्तिमा भनेकी छन्, “बागमती प्रदेश सरकारले तलबसँग दसैं भत्ता पनि सांसदहरूको खातामा दाखिला गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दसैं खर्च बापतको सो रकम कोभिड-१९ को स्वास्थ्य कोषमा दाखिला गर्नसमेत हार्दिक अनुरोध गर्दछु।”

उनले सबै सांसदहरूलाई दसैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन्।

"> साझा पार्टीकी सांसद शाक्यले दसैं भत्ता कोभिड-१९ कोषलाई दिने: Dekhapadhi बागमती प्रदेशसभामा साझा पार्टीको तर्फबाट सदस्य रहेकी शोभा शाक्यले आफ्नो खातामा आएको दसैं भत्ता नलिने घोषणा गरेकी छन्।
• मासिक तलब स्वतः खातामा आउने क्रममा दसैं भत्ता पनि आएको उनले जनाएकी छन्।
• उनले प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन्।

साझा पार्टीकी सांसद शाक्यले दसैं भत्ता कोभिड-१९ कोषलाई दिने
काठमाडौं। बागमती प्रदेशसभामा साझा पार्टीको तर्फबाट सदस्य रहेकी शोभा शाक्यले आफ्नो खातामा आएको दसैं भत्ता नलिने घोषणा गरेकी छन्।

“कोभिड-१९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दसैं भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त हुँदैन,” शाक्यद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ।

मासिक तलब स्वतः खातामा आउने क्रममा दसैं भत्ता पनि आएको उनले जनाएकी छन्। उनले विज्ञप्तिमा भनेकी छन्, “बागमती प्रदेश सरकारले तलबसँग दसैं भत्ता पनि सांसदहरूको खातामा दाखिला गरिसकेको छ। मेरो खातामा आएको सो रकम मैले फिर्ता गर्ने जानकारी गराउन चाहन्छु। दसैं खर्च बापतको सो रकम कोभिड-१९ को स्वास्थ्य कोषमा दाखिला गर्नसमेत हार्दिक अनुरोध गर्दछु।”

उनले सबै सांसदहरूलाई दसैं भत्ता फिर्ता गर्न र प्रदेश सरकारलाई सबै अनावश्यक खर्च कटौती गरी कोभिड-१९ नियन्त्रण र उपचारमा लगाउन पनि आग्रह गरेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्