काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजालले संसदीय दलबाटै कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने निर्णय गर्नुपर्ने बताएका छन्।

एक-एक जना सांसदले भत्ता फिर्ताको घोषणा गर्ने क्रम चलिरहेका बेला डा. रिजालले कांग्रेसले भने भत्ता फिर्ता गर्ने निर्णय संसदीय दलबाट गर्नुपर्ने मत राखेका हुन्।

त्यसरी फिर्ता गरिएको पैसा केन्द्र सरकारबाट खर्च गराउन नहुने उनले बताए।

आइतबार साँझ ट्वीट गर्दै पूर्वमन्त्रीसमेत रहेका डा. रिजालले भत्ताबापतको फिर्ता रकम स्थानीय सरकारबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे।

कोरोना महामारीका बेला निम्न वर्गका नागरिकहरू एक छाक खान संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा कर्मचारी, सांसददेखि मन्त्रीहरूले दसैं भत्ता लिएको विवरण सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ।

आलोचनापछि विभिन्न पार्टीका नगण्य मात्रामा सांसदहरूले भत्ता फिर्ताको घोषणा गरिरहेका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजालले संसदीय दलबाटै कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने निर्णय गर्नुपर्ने बताएका छन्।

एक-एक जना सांसदले भत्ता फिर्ताको घोषणा गर्ने क्रम चलिरहेका बेला डा. रिजालले कांग्रेसले भने भत्ता फिर्ता गर्ने निर्णय संसदीय दलबाट गर्नुपर्ने मत राखेका हुन्।

त्यसरी फिर्ता गरिएको पैसा केन्द्र सरकारबाट खर्च गराउन नहुने उनले बताए।

आइतबार साँझ ट्वीट गर्दै पूर्वमन्त्रीसमेत रहेका डा. रिजालले भत्ताबापतको फिर्ता रकम स्थानीय सरकारबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे।

कोरोना महामारीका बेला निम्न वर्गका नागरिकहरू एक छाक खान संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा कर्मचारी, सांसददेखि मन्त्रीहरूले दसैं भत्ता लिएको विवरण सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ।

आलोचनापछि विभिन्न पार्टीका नगण्य मात्रामा सांसदहरूले भत्ता फिर्ताको घोषणा गरिरहेका छन्।

"> कांग्रेसको संसदीय दलबाट दसैं भत्ता फिर्ता गर्ने निर्णय गरौं : सांसद रिजाल: Dekhapadhi भत्ताबापत प्राप्त रकम फिर्ता गरी स्थानीय सरबारबाट खर्च गर्नुपर्नेमा जोड।
• कोरोना कहरका कारण नागरिकलाई एक छाक भात खान समस्या परेको बेला कर्मचारी, सांसद र मन्त्रीलाई दसैं भत्ता बाँडिएपछि चर्को आलोचना।

कांग्रेसको संसदीय दलबाट दसैं भत्ता फिर्ता गर्ने निर्णय गरौं : सांसद रिजाल
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजालले संसदीय दलबाटै कांग्रेसका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने निर्णय गर्नुपर्ने बताएका छन्।

एक-एक जना सांसदले भत्ता फिर्ताको घोषणा गर्ने क्रम चलिरहेका बेला डा. रिजालले कांग्रेसले भने भत्ता फिर्ता गर्ने निर्णय संसदीय दलबाट गर्नुपर्ने मत राखेका हुन्।

त्यसरी फिर्ता गरिएको पैसा केन्द्र सरकारबाट खर्च गराउन नहुने उनले बताए।

आइतबार साँझ ट्वीट गर्दै पूर्वमन्त्रीसमेत रहेका डा. रिजालले भत्ताबापतको फिर्ता रकम स्थानीय सरकारबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे।

कोरोना महामारीका बेला निम्न वर्गका नागरिकहरू एक छाक खान संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा कर्मचारी, सांसददेखि मन्त्रीहरूले दसैं भत्ता लिएको विवरण सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ।

आलोचनापछि विभिन्न पार्टीका नगण्य मात्रामा सांसदहरूले भत्ता फिर्ताको घोषणा गरिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्