काठमाडौं। सरकारमा सहभागी समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति आफ्नो गम्भीर असहमति रहेको जनाएको छ।

आज अबेर रातिसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठकले सत्ता साझेदार दलसँग कुनै सल्लाह नगरी मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै यसमा गम्भीर असहमति जनाउने निर्णय गरेको छ।

समाजवादी पार्टीका सचिव एवं शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रिपरिषद पुनर्गठन तथा यसअघि भएको संविधान संशोधनसम्बन्धी सहमति कार्यान्वयनका लागि सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न कार्यदल गठन गर्ने निर्णय समेत बैठकले गरेको देखाढीलाई बताए।

कार्यदलमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।

"अहिले वार्ता गर्ने निर्णय भएको छ", सचिव राईले भने, "वार्ताबाट समस्याको समाधान भएन भने के गर्ने भन्नेबारे अर्को बैठकबाट निर्णय गर्छौं।"

" /> काठमाडौं। सरकारमा सहभागी समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति आफ्नो गम्भीर असहमति रहेको जनाएको छ।

आज अबेर रातिसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठकले सत्ता साझेदार दलसँग कुनै सल्लाह नगरी मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै यसमा गम्भीर असहमति जनाउने निर्णय गरेको छ।

समाजवादी पार्टीका सचिव एवं शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रिपरिषद पुनर्गठन तथा यसअघि भएको संविधान संशोधनसम्बन्धी सहमति कार्यान्वयनका लागि सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न कार्यदल गठन गर्ने निर्णय समेत बैठकले गरेको देखाढीलाई बताए।

कार्यदलमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।

"अहिले वार्ता गर्ने निर्णय भएको छ", सचिव राईले भने, "वार्ताबाट समस्याको समाधान भएन भने के गर्ने भन्नेबारे अर्को बैठकबाट निर्णय गर्छौं।"

"> मन्त्रिपरिषद पुनर्गठनप्रति समाजवादी पार्टीको असहमति, सरकारसँग वार्ता गर्न कार्यदल गठन: Dekhapadhi
मन्त्रिपरिषद पुनर्गठनप्रति समाजवादी पार्टीको असहमति, सरकारसँग वार्ता गर्न कार्यदल गठन
काठमाडौं। सरकारमा सहभागी समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनप्रति आफ्नो गम्भीर असहमति रहेको जनाएको छ।

आज अबेर रातिसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठकले सत्ता साझेदार दलसँग कुनै सल्लाह नगरी मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै यसमा गम्भीर असहमति जनाउने निर्णय गरेको छ।

समाजवादी पार्टीका सचिव एवं शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रिपरिषद पुनर्गठन तथा यसअघि भएको संविधान संशोधनसम्बन्धी सहमति कार्यान्वयनका लागि सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न कार्यदल गठन गर्ने निर्णय समेत बैठकले गरेको देखाढीलाई बताए।

कार्यदलमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।

"अहिले वार्ता गर्ने निर्णय भएको छ", सचिव राईले भने, "वार्ताबाट समस्याको समाधान भएन भने के गर्ने भन्नेबारे अर्को बैठकबाट निर्णय गर्छौं।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्