पोखरा। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन्।

नेपाल पत्रकार महासंघ, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्री बाँस्कोटाले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत नेपाली भूमि रक्षाका लागि सरकारले भारतसमक्ष ‘कूटनीतिक नोट’ पठाइसकेको जानकारी गराए।

आफ्ना पुर्खाले जोगाएको जमीनमाथि अतिक्रमण स्वीकार्य नरहेको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, “विसं १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सम्झौताका नक्शा, तथ्य, प्रमाणका आधारका साथै ती भूमिहरुमा नेपालले गरेको जनगणना र कर कार्यालय लगायतका प्रमाणको आधारमा दृढताका साथ वार्ता गरिनेछ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा सार्वजनिक नक्शाको सम्बन्धमा प्रधानमन्त्रीसँग जोडेर ७ मंसीरमा गरेको टिप्पणीको खण्डन गर्दै मन्त्री बाँस्कोटाले ६० वर्षभन्दा पुरानो सिमाना विवादका विषयमा पहिलो पटक प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले नै दृढतापूर्वक आवाज उठाएको बताएका छन्।

"प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी भारत पुग्दा सन् १९५० को सन्धिमाथि पुनः विचार हुनुपर्छ भनेर बोल्ने पार्टीका नेताको विषयमा आरोप लगाउनु गलत हो", मन्त्री बाँस्कोटाले भने। रासस

" /> पोखरा। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन्।

नेपाल पत्रकार महासंघ, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्री बाँस्कोटाले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत नेपाली भूमि रक्षाका लागि सरकारले भारतसमक्ष ‘कूटनीतिक नोट’ पठाइसकेको जानकारी गराए।

आफ्ना पुर्खाले जोगाएको जमीनमाथि अतिक्रमण स्वीकार्य नरहेको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, “विसं १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सम्झौताका नक्शा, तथ्य, प्रमाणका आधारका साथै ती भूमिहरुमा नेपालले गरेको जनगणना र कर कार्यालय लगायतका प्रमाणको आधारमा दृढताका साथ वार्ता गरिनेछ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा सार्वजनिक नक्शाको सम्बन्धमा प्रधानमन्त्रीसँग जोडेर ७ मंसीरमा गरेको टिप्पणीको खण्डन गर्दै मन्त्री बाँस्कोटाले ६० वर्षभन्दा पुरानो सिमाना विवादका विषयमा पहिलो पटक प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले नै दृढतापूर्वक आवाज उठाएको बताएका छन्।

"प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी भारत पुग्दा सन् १९५० को सन्धिमाथि पुनः विचार हुनुपर्छ भनेर बोल्ने पार्टीका नेताको विषयमा आरोप लगाउनु गलत हो", मन्त्री बाँस्कोटाले भने। रासस

"> भारतसँग सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ: प्रवक्ता बाँस्कोटा: Dekhapadhi
भारतसँग सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ: प्रवक्ता बाँस्कोटा
पोखरा। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन्।

नेपाल पत्रकार महासंघ, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्री बाँस्कोटाले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत नेपाली भूमि रक्षाका लागि सरकारले भारतसमक्ष ‘कूटनीतिक नोट’ पठाइसकेको जानकारी गराए।

आफ्ना पुर्खाले जोगाएको जमीनमाथि अतिक्रमण स्वीकार्य नरहेको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, “विसं १८१६ मा इष्ट इन्डिया कम्पनीसँग भएको सम्झौताका नक्शा, तथ्य, प्रमाणका आधारका साथै ती भूमिहरुमा नेपालले गरेको जनगणना र कर कार्यालय लगायतका प्रमाणको आधारमा दृढताका साथ वार्ता गरिनेछ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा सार्वजनिक नक्शाको सम्बन्धमा प्रधानमन्त्रीसँग जोडेर ७ मंसीरमा गरेको टिप्पणीको खण्डन गर्दै मन्त्री बाँस्कोटाले ६० वर्षभन्दा पुरानो सिमाना विवादका विषयमा पहिलो पटक प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले नै दृढतापूर्वक आवाज उठाएको बताएका छन्।

"प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारी भारत पुग्दा सन् १९५० को सन्धिमाथि पुनः विचार हुनुपर्छ भनेर बोल्ने पार्टीका नेताको विषयमा आरोप लगाउनु गलत हो", मन्त्री बाँस्कोटाले भने। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्