काठमाडाैं। उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चबापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन्।
उपराष्ट्रपति पुनका प्रेस संयाेजक मनाेज मगरले आज प्रेस नोट जारी गरी उक्त जानकारी दिएका हुन्।
उनले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेकाे जनाइएकाे छ।
" />

">
उपराष्ट्रपति पुनकाे दसैं भत्ता काेराेना काेषलाई: Dekhapadhi
उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चबापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन्।
">
उपराष्ट्रपति पुनकाे दसैं भत्ता काेराेना काेषलाई
<p style="text-align: justify;">काठमाडाैं। उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चबापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन्।</p>
<p style="text-align: justify;">उपराष्ट्रपति पुनका प्रेस संयाेजक मनाेज मगरले आज प्रेस नोट जारी गरी उक्त जानकारी दिएका हुन्।</p>
<p style="text-align: justify;">उनले सो कोषमा यसअघि पनि एक महिनाको पारिश्रमिक रकम जम्मा गरिसकेकाे जनाइएकाे छ।</p>