काठमाडौं। भारतीय भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमु गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले समाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन्।
यसअघि ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भन्दै केही अनलाइनमा कपोकल्पित समाचार प्रकाशन गरिएको भन्दै प्रचण्ड र नेपालको सचिवालयले भेटघाट नभएको स्पष्टोक्ति दिएको थियो।
" /> काठमाडौं। भारतीय भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमु गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा गोयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको सल्लाहकार थापाले समाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन्।
यसअघि ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भन्दै केही अनलाइनमा कपोकल्पित समाचार प्रकाशन गरिएको भन्दै प्रचण्ड र नेपालको सचिवालयले भेटघाट नभएको स्पष्टोक्ति दिएको थियो।
"> भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग गरे शिष्‍टाचार भेट: Dekhapadhi
भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री ओलीसँग गरे शिष्‍टाचार भेट
काठमाडौं। भारतीय भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख  सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमु गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्।
यसअघि ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भन्दै केही अनलाइनमा कपोकल्पित समाचार प्रकाशन गरिएको भन्दै प्रचण्ड र नेपालको सचिवालयले भेटघाट नभएको स्पष्टोक्ति दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्