काठमाडौँ। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्त रूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ।

“के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्,” साझाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

बुधबार प्रधानमन्त्री ओली र रअ प्रमुखबीच भएको भेटवार्तालाई साझाले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण जनाएको छ।

“के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?,” साझाले भनेको छ।

साझा पार्टीले उक्त भेटवार्तालाई लज्जाजनक बताउँदै गम्भीर भर्त्सना गरेको छ। यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टीले सबै नेताहरूलाई आग्रह गरेको छ।

" /> काठमाडौँ। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्त रूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ।

“के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्,” साझाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

बुधबार प्रधानमन्त्री ओली र रअ प्रमुखबीच भएको भेटवार्तालाई साझाले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण जनाएको छ।

“के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?,” साझाले भनेको छ।

साझा पार्टीले उक्त भेटवार्तालाई लज्जाजनक बताउँदै गम्भीर भर्त्सना गरेको छ। यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टीले सबै नेताहरूलाई आग्रह गरेको छ।

"> प्रधानमन्त्री र रअ प्रमुखबीच भेटवार्ताप्रति साझा पार्टीको आपत्ति : Dekhapadhi
प्रधानमन्त्री र रअ प्रमुखबीच भेटवार्ताप्रति साझा पार्टीको आपत्ति
काठमाडौँ। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्त रूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ।

“के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्,” साझाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

बुधबार प्रधानमन्त्री ओली र रअ प्रमुखबीच भएको भेटवार्तालाई साझाले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण जनाएको छ।

“के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?,” साझाले भनेको छ।

साझा पार्टीले उक्त भेटवार्तालाई लज्जाजनक बताउँदै गम्भीर भर्त्सना गरेको छ। यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टीले सबै नेताहरूलाई आग्रह गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्