काठमाडौं। नेपाली कांग्रेसको संगठन विभागले ‘कोभिड व्यवस्थापन क्याम्प’ सञ्चालन गर्न देशका हरेक वडाका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

कांग्रेसले यसअघि गठन गरेको कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी उक्त वडामा रहेको आवश्यक बजेटको समेत सदुपयोग गर्दै उपयुक्त स्थानमा क्याम्प सञ्चालन गर्न आह्वान गरेको हो।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसका कार्यकर्ताहरूले उक्त काम सरकारले गर्नुपर्ने दायित्व हो भनेर हात बाँधेर बस्न नहुने बताएका छन्।

“नेपाली कांग्रेसका मुल्य मान्यतालाई आफ्नो आदर्श मान्ने हरेक  तह र तप्काका कार्यकर्ताहरूले यो विषम् परिस्थितिमा तन, मन र धनले यथासम्भव सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो।” आज जारी विज्ञप्तिमार्फत श्रेष्ठले बताएका छन्।

उनले तुरुन्तै क्याम्प सञ्चालन गर्न सकेको अवस्थामा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्।

क्याम्प सञ्चालनका लागि आवश्यक पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन नजिकैका स्वास्थ्य चौकी, अस्पताल तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूसँग समन्वय गर्न भनिएको छ।

यसअघिको स्थानीय तह निर्वाचनमा वडामा अध्यक्षको उम्मेद्वार भएर विजयी वा पराजित भएकाको नेतृत्वमा एक समिति बनाउनु पर्ने र सोही समितिको रोहबरमा सञ्चालन हुने गरी बैंक खाता सञ्चालन गर्न निर्देशन दिइएको छ।

कोभिड व्यवस्थापन क्याम्पसँग सम्बन्धित आम्दानी-खर्च केन्द्रीय कोभिड व्यवस्थापन समितिलाई बुझाउनु पर्ने विज्ञप्तिमा लेखिएको छ।

" /> काठमाडौं। नेपाली कांग्रेसको संगठन विभागले ‘कोभिड व्यवस्थापन क्याम्प’ सञ्चालन गर्न देशका हरेक वडाका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

कांग्रेसले यसअघि गठन गरेको कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी उक्त वडामा रहेको आवश्यक बजेटको समेत सदुपयोग गर्दै उपयुक्त स्थानमा क्याम्प सञ्चालन गर्न आह्वान गरेको हो।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसका कार्यकर्ताहरूले उक्त काम सरकारले गर्नुपर्ने दायित्व हो भनेर हात बाँधेर बस्न नहुने बताएका छन्।

“नेपाली कांग्रेसका मुल्य मान्यतालाई आफ्नो आदर्श मान्ने हरेक  तह र तप्काका कार्यकर्ताहरूले यो विषम् परिस्थितिमा तन, मन र धनले यथासम्भव सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो।” आज जारी विज्ञप्तिमार्फत श्रेष्ठले बताएका छन्।

उनले तुरुन्तै क्याम्प सञ्चालन गर्न सकेको अवस्थामा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्।

क्याम्प सञ्चालनका लागि आवश्यक पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन नजिकैका स्वास्थ्य चौकी, अस्पताल तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूसँग समन्वय गर्न भनिएको छ।

यसअघिको स्थानीय तह निर्वाचनमा वडामा अध्यक्षको उम्मेद्वार भएर विजयी वा पराजित भएकाको नेतृत्वमा एक समिति बनाउनु पर्ने र सोही समितिको रोहबरमा सञ्चालन हुने गरी बैंक खाता सञ्चालन गर्न निर्देशन दिइएको छ।

कोभिड व्यवस्थापन क्याम्पसँग सम्बन्धित आम्दानी-खर्च केन्द्रीय कोभिड व्यवस्थापन समितिलाई बुझाउनु पर्ने विज्ञप्तिमा लेखिएको छ।

"> हरेक वडामा ‘कोभिड व्यवस्थापन क्याम्प’ सञ्‍चालन गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन: Dekhapadhi
हरेक वडामा ‘कोभिड व्यवस्थापन क्याम्प’ सञ्‍चालन गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन
काठमाडौं। नेपाली कांग्रेसको संगठन विभागले ‘कोभिड व्यवस्थापन क्याम्प’ सञ्चालन गर्न देशका हरेक वडाका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

कांग्रेसले यसअघि गठन गरेको कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी उक्त वडामा रहेको आवश्यक बजेटको समेत सदुपयोग गर्दै उपयुक्त स्थानमा क्याम्प सञ्चालन गर्न आह्वान गरेको हो।

संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसका कार्यकर्ताहरूले उक्त काम सरकारले गर्नुपर्ने दायित्व हो भनेर हात बाँधेर बस्न नहुने बताएका छन्।

“नेपाली कांग्रेसका मुल्य मान्यतालाई आफ्नो आदर्श मान्ने हरेक  तह र तप्काका कार्यकर्ताहरूले यो विषम् परिस्थितिमा तन, मन र धनले यथासम्भव सहयोग गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो।” आज जारी विज्ञप्तिमार्फत श्रेष्ठले बताएका छन्।

उनले तुरुन्तै क्याम्प सञ्चालन गर्न सकेको अवस्थामा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन्।

क्याम्प सञ्चालनका लागि आवश्यक पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन नजिकैका स्वास्थ्य चौकी, अस्पताल तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूसँग समन्वय गर्न भनिएको छ।

यसअघिको स्थानीय तह निर्वाचनमा वडामा अध्यक्षको उम्मेद्वार भएर विजयी वा पराजित भएकाको नेतृत्वमा एक समिति बनाउनु पर्ने र सोही समितिको रोहबरमा सञ्चालन हुने गरी बैंक खाता सञ्चालन गर्न निर्देशन दिइएको छ।

कोभिड व्यवस्थापन क्याम्पसँग सम्बन्धित आम्दानी-खर्च केन्द्रीय कोभिड व्यवस्थापन समितिलाई बुझाउनु पर्ने विज्ञप्तिमा लेखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्