काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठक एक महिनापछि सारिएको छ। 

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालको संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा १५-१७ कात्तिकमा तय गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ। 

बैठकको नयाँ मिति १५-१७ मंसीरलाई तोकिएको छ। 

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपश्‍चात अहिलेको असहज परस्थितिमा बैठक गर्न जोखिम हुने कुरालाई ध्यान दिँदै नयाँ मिति तय भएको बताइएको छ। 

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठक एक महिनापछि सारिएको छ। 

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालको संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा १५-१७ कात्तिकमा तय गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ। 

बैठकको नयाँ मिति १५-१७ मंसीरलाई तोकिएको छ। 

नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपश्‍चात अहिलेको असहज परस्थितिमा बैठक गर्न जोखिम हुने कुरालाई ध्यान दिँदै नयाँ मिति तय भएको बताइएको छ। 

"> नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्‍यो: Dekhapadhi
फाइल तस्वीर।
नेकपा केन्द्रीय कमिटी बैठक एक महिना सर्‍यो <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित केन्द्रीय कमिटी बैठक एक महिनापछि सारिएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेकपा केन्द्रीय कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालको संयुक्त हस्ताक्षरमा आज जारी विज्ञप्तिमा १५-१७ कात्तिकमा तय गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोरोना महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको उल्लेख गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">बैठकको नयाँ मिति १५-१७ मंसीरलाई तोकिएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपश्&zwj;चात अहिलेको असहज परस्थितिमा बैठक गर्न जोखिम हुने कुरालाई ध्यान दिँदै नयाँ मिति तय भएको बताइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्