कुनै सल्लाह नगरी मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै समाजवादी पार्टीले असहमति जनाएको थियो।

७ मंसीर राति केन्द्रीय पदाधिकारी बैठकले मन्त्रिपरिषद् पुनर्गठन तथा यसअघि भएको संविधान संशोधनसम्बन्धी सहमति कार्यान्वयनका लागि सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

कार्यदलमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सदस्य छन्।

"> कानूनमन्त्रीको पदभार सम्हाल्दै उपेन्द्र यादवले भने- 'प्रधानमन्त्रीले सजिलो बनाइदिनुभो': Dekhapadhi
कानूनमन्त्रीको पदभार सम्हाल्दै उपेन्द्र यादवले भने- 'प्रधानमन्त्रीले सजिलो बनाइदिनुभो'
काठमाडौं। उपप्रधान तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले आज मन्त्रालयमा पदबहाली गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मंसीरमा गरेको मन्त्रिपरिषद् हेरफेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सारिएका यादवले ५ दिनपछि नयाँ मन्त्रालयमा पदभार सम्हालेका हुन्।

कानून मन्त्रालयमा पदबहाली गरेपछि मन्त्री यादवले संविधान संशोधनका लागि आवाज उठाउँदै आएको आफ्नो दललाई कानून मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्रीले सजिलो पारिदिएको प्रतिक्रिया दिए।

"उहाँले यही जिम्मेवारी उपयुक्त हुन्छ भन्ने सोचेरै निर्णय गर्नुभएको होला", उपप्रधानमन्त्री यादवले भने, "संविधान संशोधनका लागि पहल गर्न हामीलाई पनि सजिलो भो।"

यादवले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकोसमेत बताए।

मन्त्रिपरिषद् पुनर्गठनको क्रममा प्रधानमन्त्रीले कुनै सल्लाह नगरेको भन्दै सत्ता साझेदार समाजवादी पार्टीलाई सरकार छाड्न पार्टीभित्रै दवाब परेको थियो।

कुनै सल्लाह नगरी मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै समाजवादी पार्टीले असहमति जनाएको थियो।

७ मंसीर राति केन्द्रीय पदाधिकारी बैठकले मन्त्रिपरिषद् पुनर्गठन तथा यसअघि भएको संविधान संशोधनसम्बन्धी सहमति कार्यान्वयनका लागि सरकार र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो।

कार्यदलमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सदस्य छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्