काठमाडौं। “आजबाट मेरो भूमिगत जीवन अन्त्य भएको छ। आजभन्दा ठीक ४० महिनापूर्व मुखको क्यान्सर भनेर पत्तो लागेदेखि नै आफ्नो सम्पूर्ण ध्यान यसैको उपचारमा केन्द्रित गरेको छु...।”

२३ असोजमा आफ्नो फेसबुकको वालमा यस्तै सन्देश पोस्ट गरेका थिए। आफू पूर्णरूपमा निको भएको जानकारी दिएको दुई सातामै फेरि सिकिस्त बिरामी परे। एक साताभन्दा बढी समयको उपचारपछि अन्ततः उनले क्यान्सरलाई जिते र तर, मृत्युलाई जित्न सकेनन्।

दार्चुला जिल्लाको कम्युनिस्ट आन्दोलनका अगुवा वीरबहादुर ठगुन्नाले हिजो, १२ कात्तिकमा अन्तिम श्वास फेरे। ४० महिनादेखिको समस्यालाई जितेका उनले मृत्युलाई जित्न सकेनन्।

नेपालका सबै ठूला अस्पतालहरू भक्तपुर क्यान्सर, टिचिङ, मेडिसिटी, किष्ट, मनमोहन, ओम, वीरलगायतका अस्पतालले उनको उपचार सम्भव देखेनन्। त्यसपछि उनी नेपाल क्यान्सर अस्पताल हुँदै दिल्लीसमेत रिफर भए। दिल्लीमा पनि अपरेसन सम्भव नभएपछि उनी नेपाल नै फर्किए। नेपाल फर्किएपछि केही आयुर्वेदिक औषधि सेवन गर्दै आफ्नो मृत्यु पर्खेर बसेका थिए।

तर, तीन महिनादेखि खाना खान र बोल्नसमेत नसक्ने भएपछि वीर अस्पताल हुँदै नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिमा उपचार गरिएको थियो। तीन महिनाको नियमित उपचारपछि उनी क्यान्सरबाट ज्यान बचाउन सफल भए।

आफू क्यान्सरबाट मुक्त भएपछि आमजनसमुदायसँगको सम्बन्ध पुनः स्थापित, पुनर्जीवित हुने आशमा थिए। तर, आफू केही समय बाँच्ने आश गरेका उनी अन्ततः विलीन भए।

निधन भएका ठगुन्नाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनका छोरा मोहनबहादुर ठगुन्नाले दागबत्ती दिएका थिए। आर्यघाटमा नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको झण्डा ओढाएका थिए।

को हुन ठगुन्ना?

२०१० साल फागुन ३ गते दार्चुलाको खारमा जन्मिएका ठगुन्ना दार्चुलाको कम्युनिस्ट आन्दोलनका अगुवा मानिन्छन्। उनी २०३० सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए। २०३७ असोजदेखि नेकपा मालेमा आबद्ध रहेका उनी २०४७ मा नेकपा एकाइ कमिटी बझाङको बुंगल क्षेत्र सचिव रहेका थिए।

बझाङमा रहँदा उनले महादेव मावि अठपालीमा प्रधानाध्यापक भएर काम गरे। विद्यार्थी जीवनकालबाटै कम्युनिस्ट आन्दोलनमा होमिएका उनले शिक्षण पेसा त्यागेर दार्चुला जिल्लामा कम्युनिस्ट आन्दोलनको अगुवाइ गरेका थिए। उनले सरकारी जागिरसमेत खाए। निजामती कर्मचारीबाट राजीनामा दिए। उनी २०४८ सालको निर्वाचनमा जिल्लाबाट सांसद पदमा उम्मेदवार बनेका थिए। २०५१ सालको मध्यावधि चुनावमा स्वर्गीय प्रेमसिंह धामीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

२०४९ सालमा जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका उनी २०५४ सालमा जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित भए। २०५१ सालमा सुकुम्बासी आयोगको जिल्ला अध्यक्षसमेत बने। उनी २०४८ सालमा राप्रपा नेता अगबरबहादुर सिंह र २०५६ सालमा नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूसँग पराजित भएका थिए।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७१ सालमा समाज कल्याण परिषद्को कोषाध्यक्ष बने।

कालापानी मुद्दा उनको प्रमुख अजेण्डा

स्वर्गीय प्रेमसिंह धामीलाई निर्वाचनमा सहयोग गरेका ठगुन्ना भारतले मिचेको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए। भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दालाई निरन्तर उठाउँदै आएका थिए। मदन भण्डारी, प्रेमसिंह धामीसँगको नियमित सल्लाहपछि उनले कालापानीको स्थलगत भ्रमणसमेत गरेका थिए।

२०४८ सालमा उनले कालापानीको स्थलगत भ्रमण गरेर प्रतिवेदनसमेत पार्टीलाई बुझाएका थिए। उनले ‘कालापानी ओझेलमा, सीमाबासीका पीडामा’ लगायतका लेख रचना सार्वजनिक गरेर कालापानीको विषय राज्यसँग पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

केही महिनाअघि मात्र सरकारले लिम्पियाधुरा, लिपुलेकलगायतका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो। ठगुन्नाले अघि सारेको नेपाली भूमि फिर्ताको मुद्दा राज्यले सम्बोधन त गर्‍यो तर, उनले खुसी भने साट्न पाएनन्।

उनको निधनपछि घर परिवार शोकमा डुबेको छ। उनका चार छोरी र तीन छोरा छन्। क्यान्सर जितेको केही समयपछि पुनः उनको स्वास्थ्यमा समस्या आएपछि केएमसी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा स्वास्थ्यमा सुधार आउनुको साटो दिनप्रतिदिन गम्भीर बन्दै गएपछि हिजो दिउँसो करिब चार बजे निधन भएको ठगुन्नाका ज्वाइँ उमेश विष्टले जानकारी दिए।

" /> काठमाडौं। “आजबाट मेरो भूमिगत जीवन अन्त्य भएको छ। आजभन्दा ठीक ४० महिनापूर्व मुखको क्यान्सर भनेर पत्तो लागेदेखि नै आफ्नो सम्पूर्ण ध्यान यसैको उपचारमा केन्द्रित गरेको छु...।”

"> अस्ताए दार्चुला कम्युनिस्ट आन्दोलनका अगुवा वीरबहादुर: Dekhapadhi वीरबहादुर मुखको क्यान्सरबाट पीडित थिए।
• २३ असोजमा आफू क्यान्सरबाट मुक्त भएको बताएका थिए।
• उनले कालापानीको मुद्दा जोडदार रूपमा उठाउँदै आएका थिए।
• सरकारी जागिर र शिक्षण पेसा छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए।

अस्ताए दार्चुला कम्युनिस्ट आन्दोलनका अगुवा वीरबहादुर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्