काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्न सन्देश पठाएकाे बुझिएकाे छ।

केही समय अघि भारतीय प्रधानमन्त्री मोदीको विशेष प्रतिनिधिका रूपमा नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयलमार्फत् उक्त सन्देश पठाएका हुन्।

प्रधानमन्त्री ओलीले भारतको राजनीतिक तहबाट भन्दा पनि गुप्तचर संस्था ‘रअ’ले नेपालको राजनीतिमा हस्तक्षेपको प्रयास गरिरहेको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्नु पर्ने सन्देश पठाएको स्राेतले बतायाे।

“नेपालको राजनीतिको ‘माइक्रो म्यानेजमेन्ट’ मा ‘रअ’ ले चलखेल गरिरहेको विषयमा ध्यानाकर्षण गराउँदै तत्काल सो काम बन्द गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो,” स्रोतले भन्यो, “लामो समयदेखि भारतले अतिक्रमण गर्दै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट तत्काल भारतीय फौज हटाएर सार्वभौम सम्पन्न मुलुकको भारतले सम्मान गर्नुपर्ने दृष्टिकोण पनि राख्नु भएको थियो ।”

भारतीय प्रधानमन्त्रीका विशेष दूतका रूपमा ‘रअ’ प्रमुख गत कात्तिक ५ गते नेपाल आएका थिए।

‘‘अरू जस्तो सिरक ओडेर घ्यू खाने नेता प्रधानमन्त्री ओली होइन, उहाँको स्वभाव नै हाकाहाकी भन्ने खालको छ,’’ ओली निकट एक नेताले भने, ‘‘भारतीय प्रधानमन्त्रीको विशेष दूतको रूपमा आएका गोयलसँग पनि पनि त्यसरी नै हाकाहाकी कुरा राख्नु भएको छ, यो देशको हितमा छ।’’

भारतीय प्रधानमन्त्रीको विशेष दूतको रूपमा विशेष विमानबाट नेपाल आएका गोयल र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट भएकाे थियाे।

गत साउन ३१ अर्थात् १५ अगष्टमा भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भएको टेलिफोन वार्ताको फलस्वरुप ‘रअ’ प्रमुख नेपाल आएका थिए। सो टेलिफोन वार्तापछि नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ‘निरन्तर छलफल गर्ने’ उल्लेख गरिएको थियो, सो सहमतिको निरन्तरता स्वरुप गोयल प्रधानमन्त्री मोदीका विशेष दूत बनेर नेपाल आएका हुन्।

त्यो टेलिफोन वार्ता झन्डै १० मिनेट भएको थियो। स्राेत भन्छ प्रधानमन्त्री ओलीले उक्त टेलिफाेन वार्तामा माेदीसँग ‘रअ’काे भूमिका बारेमा आपत्ति जनाएका थिए।

मोदीले ‘रअ’ प्रमुखलाई नै विशेष प्रतिनिधिको रूपमा नेपाल पठाएर ‘क्लियरिफाइड’ गर्न खोजेको भारतीय दूतावास निकट स्रोतले बतायो। गत कात्तिक ५ गते नेपाल आएका गोयलसँग प्रधानमन्त्री ओलीले लामाे समयदेखदेखि नेपालमा ‘रअ’को भूमिकाबारे जानकार रहेको जनाउँदै दृष्टिकोण परिवर्तन गर्नसमेत सुझाव दिएकाे स्रोतले बतायाे।

‘‘अब पुरानो आँखाले नेपाललाई ‘रअ’ले हेर्न मिल्दैन, ‘रअ’ले छिमेकी सँग सबन्ध बिगार्ने खालको भूमिकामा देखिनु हुन्न, दुई देश बीचको सबन्धलाई बलियो बनाउन भूमिका खेल्नुपर्छ,” प्रधानमन्त्री ओलीलाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘‘तपाईंहरू ‘माइक्रो म्यानेजमेन्ट’ गर्ने काम छाडिदिनु होस्।”

जवाफमा गोयलले ‘रअ’ ले नेपालमा त्यस्तो नगरेको र नगर्ने प्रतिबद्धता भने जनाएका छन्। सो भेटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय फौज हटाएर दुई देशबीचको सबन्धलाई अझ उचाइमा पुर्‍याउनमा जोड गरेका थिए।

“ऐतिहासिक तथ्य र प्रमाणले पनि लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू-भाग हो, त्यो नेपालको नक्सामा समेटिसकिएको छ, संसदले सर्वसम्मतरूपमा अनुमोदन गरिसकेको अवस्था छ, त्यसैले भारतीय फौज त्यहाँबाट हटाउनु पर्छ,” गोयलसमक्ष प्रधानमन्त्रीको भनाइ थियो। मुख्यतः उक्त दुई विषयमा जोड गर्दै भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत गोयल कात्तिक ६ गते स्वदेश फर्केका थिए।

उक्त भेटघाटका बारेमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति नै जारी गरेर सो भेटको जानकारी गराएका थिए।

“उहाँले (प्रधानमन्त्री) नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरू वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो,” भेट पछि प्रेस सल्लाहकार थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतीय प्रधानमन्त्रीको विशेष दूत भएकाले मात्रै ‘रअ’ प्रमुखलाई भेट गरेको तथा भारतीय प्रधानमन्त्री समक्ष नेपालको स्पष्ट अडान र दृष्टिकोणका बारेमा सन्देश पठाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल-भारत बीचको सबन्ध नयाँ शिराबाट अघि बढिरहेको विश्वास व्यक्त गर्दै आएका छन्।

‘रअ’ प्रमुख गोयलसँग भएका भेटघाटमा भएका संवादका विषयहरू कात्तिक ११ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललगायत आफू निकट नेतालाई पनि प्रधानमन्त्री ओलीले जानकारी गराइसकेका छन्।

बजारमा आएका टीकाटिप्पणीको कुनै अर्थ नभएको भन्दै प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा कुनै सम्झौता नगर्ने र नगरेकोमा विश्वस्त हुन पनि उनको आग्रह छ।

त्यसो त आफ्नो सरकार ढाल्न ‘रअ’ लागिपरेको आशंका गरिरहेका ओलीले गोयलसँग भेटघाट गरेपछि नेता नेपालदेखि आफू निकटहरूसँग भन्दै आएका छन्, ‘‘अब ‘रअ’ले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन र ‘माइक्रो म्यानेजमेन्ट’ गर्न तिर पनि लाग्दैन।’’

प्रधानमन्त्रीका अनुसार आफ्नै कार्यकालमा नेपाललाई हेर्ने ‘रअ’ दृष्टिकोण र नीति परिवर्तन गरेर छाड्ने प्रतिबद्धतासहित गोयल भारत फर्किएका छन्।

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्न सन्देश पठाएकाे बुझिएकाे छ।

"> ‘माइक्रो म्यानेजमेन्ट’मा नलाग, नेपाली भूमिबाट फौज हटाऊ: Dekhapadhi
‘माइक्रो म्यानेजमेन्ट’मा नलाग, नेपाली भूमिबाट फौज हटाऊ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्