काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधनप्रति दुःख व्यक्त गरेका छन्।

बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका-५ निवासी धानुकको उपचारका लागि आज काठमाडौं ल्याइँदै गर्दा बाटामै निधन भएको हो।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कांग्रेसले उनको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। रासस

" /> काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधनप्रति दुःख व्यक्त गरेका छन्।

बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका-५ निवासी धानुकको उपचारका लागि आज काठमाडौं ल्याइँदै गर्दा बाटामै निधन भएको हो।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कांग्रेसले उनको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। रासस

"> धानुकको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त: Dekhapadhi बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका-५ निवासी धानुकको उपचारका लागि आज काठमाडौं ल्याइँदै गर्दा बाटामै निधन भएको हो।
• सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

धानुकको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधनप्रति दुःख व्यक्त गरेका छन्।

बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका-५ निवासी धानुकको उपचारका लागि आज काठमाडौं ल्याइँदै गर्दा बाटामै निधन भएको हो।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कांग्रेसले उनको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्