काठमाडौँ। नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने आकस्मिक रूपमा ललितपुरको गोदावरी पुगेका छन्।
गोदावरीमा निर्माण भइरहेको झन्डै ३ हजार सिट क्षमताको सभाहल निरीक्षणका लागि प्रधानमन्त्री ओली गोदावरी पुगेका हुन्। कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको लकडाउनपछि सम्भवतः पहिलोपटक प्रधानमन्त्री ओली बालुवाटारबाट बाहिर निस्केका हुन्।
" />

">
प्रधानमन्त्री आकस्मिक रूपमा गोदावरीमा: Dekhapadhi
नेकपाभित्र विवाद चर्किरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने आकस्मिक रूपमा गोदावरी पुगेका छन्।
लकडाउनपछि सम्भवतः पहिलोपटक प्रधानमन्त्री ओली बालुवाटारबाट बाहिर निस्केका हुन्।
प्रधानमन्त्री आकस्मिक रूपमा गोदावरीमा
<p style="text-align: justify;">काठमाडौँ। नेकपाभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली भने आकस्मिक रूपमा ललितपुरको गोदावरी पुगेका छन्।</p>
<p style="text-align: justify;">गोदावरीमा निर्माण भइरहेको झन्डै ३ हजार सिट क्षमताको सभाहल निरीक्षणका लागि प्रधानमन्त्री ओली गोदावरी पुगेका हुन्। कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको लकडाउनपछि सम्भवतः पहिलोपटक प्रधानमन्त्री ओली बालुवाटारबाट बाहिर निस्केका हुन्।</p>