काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावी प्रधानमन्त्री पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बनाउने ‘बिफ्रिङ’ गरेका छन्।

आइतबार बिहान खुमलटारमा बोलाइएका गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नेपाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न लागेको ‘ब्रिफिङ’ गरेका हुन्।

‘‘अब २५ प्रतिशत सांसदको हस्ताक्षर संकलन गरेर संसदको विशेष अधिवेशन बोलाउँदै छौं, त्यही अधिवेसनमा अविश्वासको प्रस्ताव लगेर ओलीलाई हटाउने भएका छौं,’’ प्रचण्डले भावी योजनाबारे बिफ्रिङ गर्दै भने, ‘‘त्यसपछि माधवकुमार नेपाललाई प्रधानमन्त्रीको रूपमा उभ्याउँदै छौं।’

सिफारिस

संविधानले अविश्वासको प्रस्ताव लैजाँदा वैकल्पिक उम्मेदवारको नाम पनि दिनुपर्ने बाध्यता भएकाले नेपाललाई अघि सार्न लागिएको प्रचण्डले गृहमन्त्री थापासँग ‘ब्रिफिङ’ गरेका थिए।

प्रचण्डले भावी प्रधानमन्त्रीको रूपमा नेपाललाई अघि सार्ने योजना सुनाइरहँदा खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावी प्रधानमन्त्री पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बनाउने ‘बिफ्रिङ’ गरेका छन्।

आइतबार बिहान खुमलटारमा बोलाइएका गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नेपाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न लागेको ‘ब्रिफिङ’ गरेका हुन्।

‘‘अब २५ प्रतिशत सांसदको हस्ताक्षर संकलन गरेर संसदको विशेष अधिवेशन बोलाउँदै छौं, त्यही अधिवेसनमा अविश्वासको प्रस्ताव लगेर ओलीलाई हटाउने भएका छौं,’’ प्रचण्डले भावी योजनाबारे बिफ्रिङ गर्दै भने, ‘‘त्यसपछि माधवकुमार नेपाललाई प्रधानमन्त्रीको रूपमा उभ्याउँदै छौं।’

सिफारिस

संविधानले अविश्वासको प्रस्ताव लैजाँदा वैकल्पिक उम्मेदवारको नाम पनि दिनुपर्ने बाध्यता भएकाले नेपाललाई अघि सार्न लागिएको प्रचण्डले गृहमन्त्री थापासँग ‘ब्रिफिङ’ गरेका थिए।

प्रचण्डले भावी प्रधानमन्त्रीको रूपमा नेपाललाई अघि सार्ने योजना सुनाइरहँदा खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए।

"> खुमलटारमा प्रचण्डको बिफ्रिङ : अबको प्रधानमन्त्री माधव नेपाल: Dekhapadhi आइतबार बिहान खुमलटारमा बोलाइएका गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नेपाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न लागेको ‘ब्रिफिङ’ गरेका हुन्। ">
खुमलटारमा प्रचण्डको बिफ्रिङ : अबको प्रधानमन्त्री माधव नेपाल
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावी प्रधानमन्त्री पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बनाउने ‘बिफ्रिङ’ गरेका छन्।

आइतबार बिहान खुमलटारमा बोलाइएका गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाएर नेपाललाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न लागेको ‘ब्रिफिङ’ गरेका हुन्।

‘‘अब २५ प्रतिशत सांसदको हस्ताक्षर संकलन गरेर संसदको विशेष अधिवेशन बोलाउँदै छौं, त्यही अधिवेसनमा अविश्वासको प्रस्ताव लगेर ओलीलाई हटाउने भएका छौं,’’ प्रचण्डले भावी योजनाबारे बिफ्रिङ गर्दै भने, ‘‘त्यसपछि माधवकुमार नेपाललाई प्रधानमन्त्रीको रूपमा उभ्याउँदै छौं।’

सिफारिस

प्रधानमन्त्री हटाउने प्रचण्डकाे प्रस्ताव थापाद्वारा अस्वीकार, श्रेष्ठसँग खुमलटारमै वादविवाद

संविधानले अविश्वासको प्रस्ताव लैजाँदा वैकल्पिक उम्मेदवारको नाम पनि दिनुपर्ने बाध्यता भएकाले नेपाललाई अघि सार्न लागिएको प्रचण्डले गृहमन्त्री थापासँग ‘ब्रिफिङ’ गरेका थिए।

प्रचण्डले भावी प्रधानमन्त्रीको रूपमा नेपाललाई अघि सार्ने योजना सुनाइरहँदा खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्