काठमाडौं। विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू) को गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु भएको छ। नेपाली समय अनुसार गए रातl सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ।

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सिल सदस्यको रूपमा सहभागीता जनाएका छन्।

यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रूपमा सहभागी छन्। गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्नेछ।

हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन्। मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ। अधिवेशनमा नेपालसहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ।

यो अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन्। आईपियू अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ।

यसैबीच नेपालबाट आईपीयूको गभर्निङ काउन्सिलको २०६औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपियु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन्।

" /> काठमाडौं। विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू) को गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु भएको छ। नेपाली समय अनुसार गए रातl सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ।

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सिल सदस्यको रूपमा सहभागीता जनाएका छन्।

यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रूपमा सहभागी छन्। गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्नेछ।

हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन्। मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ। अधिवेशनमा नेपालसहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ।

यो अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन्। आईपियू अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ।

यसैबीच नेपालबाट आईपीयूको गभर्निङ काउन्सिलको २०६औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपियु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन्।

"> आईपीयू गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु, सभामुख सापकोटासहित तीन सांसद सहभागी: Dekhapadhi
आईपीयू गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु, सभामुख सापकोटासहित तीन सांसद सहभागी
काठमाडौं। विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू) को गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु भएको छ। नेपाली समय अनुसार गए रातl सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने छ।

जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सिल सदस्यको रूपमा सहभागीता जनाएका छन्।

यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रूपमा सहभागी छन्। गभर्निङ काउन्सिलको यो अधिवेशनले आईपियूका नयाँ अध्यक्ष निर्वाचित गर्नेछ।

हरेक गभर्निङ काउन्सिल सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन्। मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ। अधिवेशनमा नेपालसहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ।

यो अधिवेशनमा आईपियूको अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन्। आईपियू अध्यक्षको कार्यकाल तीन वर्षको हुनेछ।

यसैबीच नेपालबाट आईपीयूको गभर्निङ काउन्सिलको २०६औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपियु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्