काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस काउन्सिलले मिडियालाई विश्वसनीय बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्।

सोमबार प्रेस काउन्सिलले गरेको स्वागत तथा संस्थागत ब्रिफिङ कार्यक्रममा मन्त्री गुरुङले अहिलेका अधिकांश मिडियाले आमसर्वसाधारणमा नकारात्मकता सिर्जना गर्ने समाचारलाई प्राथमिकता दिएको बताए।

उनले मिडियामार्फत् सकारात्मक सन्देश फैलाउन सके मानिसहरूमा पनि सकारात्मक सोचको विकास हुने बताए।

उनले प्रेस काउन्सिलले त्यसतर्फ ध्यान दिनसक्नुपर्ने पनि बताए। मिडिया पूर्वाग्रही हुन नहुने भन्दै उनले राज्यलाई नै कमजोर बनाउने गरी भएका मिडियाका गतिविधिमाथि काउन्सिलले हस्तक्षेप गर्नुपर्ने बताए।

उनले काउन्सिल लामो समयसम्म कार्यवाहक अध्यक्षको भरमा चलेको विषयमा पनि चासो राख्दै अध्यक्षको व्यवस्थापनबारे सोच्नुपर्ने बताए।

कार्यक्रममा सञ्चारसचिव हरिप्रसाद बस्यालले काउन्सिलले गर्ने पत्रपत्रिकाको वर्गीकरण गुनासोरहित बनाउन सुझाव दिए। उनले पत्रकारहरुका लागि काउन्सिलले न्यूनतम मापदण्ड राखेर परीक्षा लिएर मात्र सूचना विभागबाट परिचयपत्र दिने व्यवस्था गर्न सके उचित हुने बताए।

छापामाध्यमलक्षित गरेर स्थापना भएको प्रेस काउन्सिलको क्षेत्राधिकार बढाउन विधानमै उल्लेख गर्नुपर्ने बताए। आदेशका भरमा क्षेत्राधिकार बढाउँदा वैधानिकता र कानुनी जटिलता आउन सक्ने उनको भनाइ थियो।

कार्यक्रममा मन्त्री गुरुङलाई स्वागत गर्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रपत्रिका वर्गीकरणको काम तत्काल अगाडि बढाउन अनुरोध गरे। वर्गीकरण रोकिँदा लोककल्याणकारी विज्ञापन प्राप्त गर्ने पत्रपत्रिका मारमा परेको उनले बताए।

संस्थागत जानकारी प्रस्तुत गर्दै काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलमा पर्याप्त जनशक्ति नहुँदा अनुगमन र नियमनको काममा प्रभाव परेको बताए ।
उनले काठमाडौंबाट देशैभरका सञ्चारमाध्यम अनुगमन गर्न कठिनाइ भइरहेको भन्दै प्रदेश समन्वय कार्यालय गठन र शाखा विस्तारको आवश्यकता रहेको बताए।

काउन्सिलले हालसम्म पत्रपत्रिकाको वर्गीकरण गर्दै आएकोमा अब अनलाइन, रेडियो र टेलिभिजनको पनि वर्गीकरणको व्यवस्था गर्न प्रक्रिया सुरु भएको जनाएको छ।

" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस काउन्सिलले मिडियालाई विश्वसनीय बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन्।

"> मिडियालाई विश्वसनीय बनाउन सके काउन्सिलको विश्वसनीयता बढ्छ : मन्त्री गुरुङ: Dekhapadhi
मिडियालाई विश्वसनीय बनाउन सके काउन्सिलको विश्वसनीयता बढ्छ : मन्त्री गुरुङ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्