काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शोक प्रस्ताव र केही निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ।

पार्टी कार्यालय सानेपामा आज पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव र विभिन्न निर्णयहरू गरेको हो।

केसीको निधनप्रति कांग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। केसीको दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

स्वर्गीय केसीको सम्मानमा आज, भोलि र पर्सी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने बैठकले निर्णय गरेको छ।

भोलि पार्टीको केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र निधन भएको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि बैठकले निर्णय गरेको छ।

आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि एक मिनेट मौन धारण गरिएको थियो।

दिवंगत भएका केसी उद्योगपति समेत हुन्। उनको सोमबार राति १० बजे पोखरा महानगरपालिका वडा नम्बर–७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो।

उनी वि.स. २०१४ जेठ १० गते जन्मिएका हुन्। उनी वि.स. २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसको तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए।

" /> काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शोक प्रस्ताव र केही निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ।

पार्टी कार्यालय सानेपामा आज पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव र विभिन्न निर्णयहरू गरेको हो।

केसीको निधनप्रति कांग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। केसीको दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

स्वर्गीय केसीको सम्मानमा आज, भोलि र पर्सी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने बैठकले निर्णय गरेको छ।

भोलि पार्टीको केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र निधन भएको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि बैठकले निर्णय गरेको छ।

आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि एक मिनेट मौन धारण गरिएको थियो।

दिवंगत भएका केसी उद्योगपति समेत हुन्। उनको सोमबार राति १० बजे पोखरा महानगरपालिका वडा नम्बर–७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो।

उनी वि.स. २०१४ जेठ १० गते जन्मिएका हुन्। उनी वि.स. २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसको तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए।

"> सांसद केसीको शोकमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने: Dekhapadhi केन्द्रीय समितिको आकस्मिक बैठकले शोक प्रस्तावसँगै तीन दिन पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेकाे हाे।
•  देशभरका पार्टी कार्यालयहरू भोलि बन्द हुने।
• स्वर्गीय सांसद केसी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन्।

सांसद केसीको शोकमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शोक प्रस्ताव र केही निर्णयहरू पारित गर्दै सम्पन्न भएको छ।

पार्टी कार्यालय सानेपामा आज पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव र विभिन्न निर्णयहरू गरेको हो।

केसीको निधनप्रति कांग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। केसीको दिवंगत आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

स्वर्गीय केसीको सम्मानमा आज, भोलि र पर्सी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने बैठकले निर्णय गरेको छ।

भोलि पार्टीको केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र निधन भएको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि बैठकले निर्णय गरेको छ।

आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि एक मिनेट मौन धारण गरिएको थियो।

दिवंगत भएका केसी उद्योगपति समेत हुन्। उनको सोमबार राति १० बजे पोखरा महानगरपालिका वडा नम्बर–७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो।

उनी वि.स. २०१४ जेठ १० गते जन्मिएका हुन्। उनी वि.स. २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसको तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्