रुपन्देही। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन्।

संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिए।

यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए। हमालले समय दिन नसकेका कारण खानलाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो।

" /> रुपन्देही। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन्।

संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिए।

यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए। हमालले समय दिन नसकेका कारण खानलाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो।

"> काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतकमा खान नियुक्त: Dekhapadhi
काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतकमा खान नियुक्त <p style="text-align: justify;">रुपन्देही। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन्।</p> <p style="text-align: justify;">संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिए।</p> <p style="text-align: justify;">यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए। हमालले समय दिन नसकेका कारण खानलाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्