काठमाडौँ। “प्रचण्डको कुरा कस्ले पत्याउँछ, १५ वर्षमा उहाँले के-के सत्य बोल्नुभयो? अझै पनि उहाँको कुरा पत्याएर बस्ने अवस्था छ र?” उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत सोमबार एउटा रेडियो अन्तवार्तामा आफ्नै अध्यक्षप्रति अविश्वास पोखेका थिए।

दुःखका दिनमा झन्डै ३० वर्ष प्रचण्डसँग काँधमा काँध मिलाएर निरन्तर संघर्ष गरेका भट्टलाई कुनै बेलाका ‘आदर्श’ नेताप्रति मोह भङ्ग भएको उनकै अभिव्यक्तिले पुष्टि गरिरहेको छ।

प्रचण्डलाई आदर्श मान्दै आँखा चिम्लेर उनका पछि लागेकाले नै उनको साथ छोड्न थालेको यो एउटा उदाहरण मात्रै हो।

सिफारिस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै गएसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथिको सङ्कट पनि थपिन थालेको छ। प्रधामन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर टक्कर चलिरहँदा उनीमाथि सङ्कट थपिनुको कारण हो, आफैले नेतृत्व गरेका पूर्व माओवादीका प्रभावशाली नेताहरूले पनि छाड्दै जानु।

तत्कालीन नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दै नेकपामा आएका प्रचण्डलाई लेखराज भट्ट मात्रै होइन्, सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनालसहित केन्द्रीय सदस्य प्रभु साहलगायतले पनि “हामी तपाईँ सँग छैनौँ” भन्ने सन्देश दिइसकेका छन्।

प्रचण्डको सबैभन्दा विश्वासिला मानिँदै आएका गजुरेलले उनलाई “विचार नभएका नेता”का रूपमा सार्वजनिक टिप्पणी गर्दै आइरहेका छन्। उनी प्रचण्डसँग पूर्व माओवादी नेताहरू निकै टाढा पुगेको बताउँछन्। आफूले दिएको सुझाव अस्वीकार गरेको भन्दै असन्तुष्ट रहेका गजुरेल पछिल्लो समयमा खुमलटार जान पनि छाडिसकेका छन्।

उता, पूर्व सभामुख महरा पनि प्रचण्डलाई विश्वास गर्ने अवस्थामा छैनन्। ‘रोशनी शाही प्रकरण’पछि अध्यक्ष प्रचण्डले आफ्नो पक्षमा भूमिका नखेलेको र उल्टै सार्वजनिक रूपमा बद्नाम गरेको भन्दै महरा असन्तुष्ट बन्दै आएका छन्।

आरोप प्रमाणित नहुँदै सचिवालय बैठकमा कारवाहीको प्रस्ताव स्वयं प्रचण्डले राख्दा आफू अचम्मित भएको महराले बताउँदै आएका छन्।

महरालाई आफूले अभिभावक मानेको नेताले आफ्नै निर्वाचन क्षेत्रमा पुगेर बोलेको कुराले झनै चित्त दुखेको उनी निकटहरू बताउँछन्। महराको निर्वाचन क्षेत्र दाङ पुगेर प्रचण्डले सार्वजनिक रूपमै भनेका थिए, “महराजीलाई सत्य कुरा के हो? भनेर पहिला जोख बहादुरजीलाई बुझ्न पठाएँ– होइन भन्नुभयो। त्यसपछि नारायणकाजी श्रेष्ठलाई पठाएँ– त्यो बेला पनि होइन भनेर बाराम्बर झुटो बोल्नुभयो।”

प्रचण्डले महरालाई अपराधीका रूपमा व्याख्या गरे पनि त्यसको केही समयपछि काठमाडौँ अदालतले निर्दोष भन्दै महरालाई रिहा गरेको थियो। मणि थापाले “प्रचण्डभन्दा ओली क्रान्तिकारी” भन्दै प्रचण्डसँग कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने कुनै योजना नभएको नेताको रूपमा सार्वजनिक रूपमा उनको आलोचना गर्दै आएका छन्।

पछिल्लो समयमा खुमलटारवाट टाढिएका थापा ओलीतिर ढल्किएको उनका अभिव्यक्ति र व्यवहारले देखाएको छ।

नेकपाभित्रको विवाद चर्किरहँदा पूर्व माओवादीहरू मिल्नुपर्ने प्रस्ताव प्रचण्डले गरे पनि रायमाझीले त्यसलाई स्वीकारेनन्। टाढिँदै गएका रायमाझीलाई निवासमै बोलाएर “तपाईँहरूले मलाई जति कर्नरमा पार्नुभएको थियो– पारिसक्नु भयो, अब हामी सबै पूर्वमाओवादीहरू मिलौँ” भन्दै प्रचण्डले गरेको प्रस्ताव उनले ठाडै अस्वीकार गरेका थिए।

नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी भनेर गुटबन्दीमा नलाग्न उल्टै सुझाव दिएर रायमाझी खुमलटारबाट फर्केका थिए।

राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले पनि प्रचण्डको साथ छाडिसकेका छन्। उनी पनि पछिल्लो समयमा अध्यक्ष ओलीको कित्तामा उभिन पुगेको नेकपा नेताहरू बताउँछन्।

प्रचण्डसँग कार्य सम्पादन चित्तबुझ्दो नभए पनि बुहारी भएका कारण खानेपानी मन्त्री बिना मगरलाई जोगाएर आफूलाई सरकार बाहिर पठाएको गुनासो चक्रपाणि खनालको छ। उनी पनि पछिल्लो समय खुमलटारबाट टाढा हुँदै गएका छन्।

तत्कालीन नेकपा संयुक्तबाट नेकपा माओवादी केन्द्र हुँदै नेकपामा आएका गणेश साह भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षतिर ढल्केका छन्। नेपालतिर ढल्केका साहले प्रचण्डमाथि तत्कालीन नेकपा संयुक्तका नेताहरूलाई स्थान र भूमिका दिन कञ्जुस्याइँ गरेको आरोप लगाउँदै आएका छन्।

आफ्नै समूह मिलाउन नसक्दा मन्त्रिमण्डल पुनर्गठनमा समस्या

स्थायी कमिटी बैठकपछि सहमतिका आधारमा मन्त्रीमण्डल पुनर्गठन गर्ने भनिए पनि प्रचण्डले पूर्वमाओवादीका समूहबाट दिनुपर्ने नाम प्रधानमन्त्री ओलीलाई दिन सकेनन्।

“प्रधानमन्त्रीज्यूले पूर्वमाओवादी समूहबाट को-कसलाई मन्त्री बनाउने हो? को-कसलाई हटाउने हो? नाम दिनुहोला भनेर पटकपटक भन्नुभएको थियो,” प्रधानमन्त्री निकट स्रोत भन्छ, “मन्त्रीका लागि नाम नदिने, तर सबै मन्त्री हटाएर नयाँलार्ई बनाउन भन्दै अड्को थापी रहेपछि बाध्य भएर मन्त्रिमण्डल पुनर्गठन गर्नुपरेको थियो।”

मन्त्रिमण्डल पुनर्गठन गरेपछि प्रचण्डले सल्लाह नगरी प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको भन्दै पार्टीभित्र नेताहरूबीच आफ्ना पक्षमा मत जुटाउने प्रयास गरेका थिए।

प्रचण्डबाट पूर्वमाओवादी समूहबाट हटाउने र राख्ने मन्त्रीको नाम नआएपछि प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साहलाई मन्त्री बनाउन लागेको जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीसँग प्रचण्ड आक्रोशित हुनुको अर्को कारण यो पनि रहेको जानकारहरू बताउँछन्।

ठूला हस्तीले यसअघि नै छाडिसकेका थिए

शान्ति प्रक्रियामा आएको झन्डै १५ वर्ष बित्दा तत्कालीन माओवादीका प्रभावशाली नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्दजस्ता प्रभावशाली नेताले प्रचण्डलाई यसअघि नै छाडिसकेका छन्। प्रचण्डबाहेक अरूलाई नेता नै नमान्ने गोपाल किराँतीसमेत उनीबाट अलग भएका छन्।

संविधानसभा विघटन भएको एक महिनामा मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्द, पम्फा भूषाल र देव गुरुङलगायतले प्रचण्डसँगको सहकार्य तोड्दै अलग पार्टी निमार्ण गरेका थिए। पछि वैद्य र चन्दबाहेक अन्य माओवादीमा फर्के पनि थापा पछिल्लो समय ‘सर्वोच्च कमाण्डर’ प्रचण्डको साथमा छैनन्।

संविधान जारी भएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ शक्ति नेपाल गठन गर्दै प्रचण्डसँग अलग भएका थिए। हाल जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराई सामाजिक सञ्जालमार्फत् ‘नेकपामा प्रचण्ड निरीह’ भन्ने शैलीमा व्यङ्ग्य गरिरहेका हुन्छन्।

पछिल्लो समयमा उनले प्रचण्डलाई ओलीसँग विद्रोह गर्न नसक्ने नेताको रूपमा चित्रित गरेका थिए भने उनका अर्का मुख्य सहयात्री चन्द प्रचण्डसम्मिलित सरकारले राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएकोले विद्रोहको अवस्थामा छन्।

सिफारिस

ओली-नेपाल मिले अवस्था अर्कै हुन्छ

नेकपाभित्रको विवाद गहिरिँदै जाँदा प्रचण्डलाई ‘सँगसँगै जान नसकिने भए अलग होऔँ’ भन्दै प्रस्ताव गरेका ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव गरेका छन्।

प्रधानमन्त्रीले सहकार्यको प्रस्ताव गरेलगत्तै ओली-नेपाल सहकार्यको वातावरण मिलाउन लागि दुवै पक्षका नेताहरूले सक्रियता बढाएका छन्। ओलीको प्रस्तावमा नेपाल विश्वस्त नभए पनि गम्भीर भएको र यही कारण सहकार्यको सम्भावना बढ्ने एक नेताले बताए।

ओली-नेपालबीचको सहकार्यका लागि पूर्व एमालेका नेता तथा कार्यकर्ताले दवाब बढाउँदै लगेका छन्।

थप पढ्नुहाेस्

नेकपामा नयाँ मोड : ओली-नेपालबीच सहकार्य गराउन प्रयास जारी

प्रचण्डलाई परराष्ट्रमन्त्रीको कुरा मन परेपछि ओलीले सोधे, ‘नाश हुने हो?’

खुमलटारमा प्रचण्डको ब्रिफ्रिङ: प्रधानमन्त्रीले अलग हुने प्रस्ताव गर्नुभयो

सामान्त गोयल फर्केलगत्तै प्रचण्ड पुत्रीद्वय अचानक नयाँदिल्लीमा

प्रधानमन्त्री हटाउने प्रचण्डकाे प्रस्ताव थापाद्वारा अस्वीकार, श्रेष्ठसँग खुमलटारमै वादविवाद

खुमलटारमा प्रचण्डको बिफ्रिङ : अबको प्रधानमन्त्री माधव नेपाल

नेकपा प्रवक्ता श्रेष्ठले भने- पार्टी एकताको पक्षमा उभिऔं

सचिवालय सदस्य पोखरेलले भने- पूर्वसमूह भित्रको आबद्धताको आधारमा समीकरण बनाउनु दुर्भाग्य

" /> काठमाडौँ। “प्रचण्डको कुरा कस्ले पत्याउँछ, १५ वर्षमा उहाँले के-के सत्य बोल्नुभयो? अझै पनि उहाँको कुरा पत्याएर बस्ने अवस्था छ र?” उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत सोमबार एउटा रेडियो अन्तवार्तामा आफ्नै अध्यक्षप्रति अविश्वास पोखेका थिए।

"> आफ्नाले छाड्दै गएपछि पार्टीभित्र कमजोर बन्दै प्रचण्ड: Dekhapadhi
आफ्नाले छाड्दै गएपछि पार्टीभित्र कमजोर बन्दै प्रचण्ड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्