काठमाडौँ। नेपाली कांग्रेसका असन्तुष्ट पक्षको माग बारेमा सभापति शेरबहादुर देउवाले पुनः छलफल गर्ने भएका छन्।

विभाग गठनदेखि महाधिवेशन तयारीसम्मका बारेमा गत असोज १२ गते २७ जना केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोधपत्र बुझाएपछि उनले पुनः छलफल गर्ने भएका हुन्। आगामी कात्तिक २५ गते देखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठकअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताको असन्तुष्टि सम्बोधन गर्न वर्तमान र पूर्व पदाधिकारीका बीचमा छलफल हुन लागेको हो। 

छलफल बुढानिलकण्ठस्थित देउवा निवासमा हुनेछ। यसअघि गत सोमबार पनि देउवाले छलफल गरेका थिए।

" /> काठमाडौँ। नेपाली कांग्रेसका असन्तुष्ट पक्षको माग बारेमा सभापति शेरबहादुर देउवाले पुनः छलफल गर्ने भएका छन्।

विभाग गठनदेखि महाधिवेशन तयारीसम्मका बारेमा गत असोज १२ गते २७ जना केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोधपत्र बुझाएपछि उनले पुनः छलफल गर्ने भएका हुन्। आगामी कात्तिक २५ गते देखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठकअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताको असन्तुष्टि सम्बोधन गर्न वर्तमान र पूर्व पदाधिकारीका बीचमा छलफल हुन लागेको हो। 

छलफल बुढानिलकण्ठस्थित देउवा निवासमा हुनेछ। यसअघि गत सोमबार पनि देउवाले छलफल गरेका थिए।

"> असन्तुष्ट पक्षसँग पुनः छलफल गर्दै देउवा: Dekhapadhi
असन्तुष्ट पक्षसँग पुनः छलफल गर्दै देउवा <p style="text-align: justify;">काठमाडौँ। नेपाली कांग्रेसका असन्तुष्ट पक्षको माग बारेमा सभापति शेरबहादुर देउवाले पुनः छलफल गर्ने भएका छन्।</p> <p style="text-align: justify;">विभाग गठनदेखि महाधिवेशन तयारीसम्मका बारेमा गत असोज १२ गते २७ जना केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोधपत्र बुझाएपछि उनले पुनः छलफल गर्ने भएका हुन्। आगामी कात्तिक २५ गते देखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठकअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताको असन्तुष्टि सम्बोधन गर्न वर्तमान र पूर्व पदाधिकारीका बीचमा छलफल हुन लागेको हो।&nbsp;</p> <p style="text-align: justify;">छलफल बुढानिलकण्ठस्थित देउवा निवासमा हुनेछ। यसअघि गत सोमबार पनि देउवाले छलफल गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्